14/04/2026
🎉🌸 नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸🎉
नयाँ वर्षको सुखद अवसरमा,
यहाँ तथा यहाँका सम्पूर्ण परिवारजनमा
✨ सुख, शान्ति, समृद्धि
💪 सुस्वास्थ्य तथा दीर्घायु ✨
को हार्दिक कामना व्यक्त गर्दछौं।
स्वास्थ्य सेवा मार्फत समाजप्रति समर्पित
ॐ अस्पताल प्रा. लि., भरतपुर–१०, चितवन
सधैं तपाईंको स्वास्थ्य र सेवामा तत्पर रहनेछ 💙
🌿 स्वस्थ जीवन, सुखी जीवन 🌿
📍 Bharatpur-10, Chitwan
📞 056-493066
📧 chitwanomhospital@gmail.com
— ॐ अस्पताल परिवार