Dr. Manoj Kandel

Dr. Manoj Kandel जोर्नी तथा नसा, सम्बन्धित समस्या हरुको लागि !!!!! दुखाइ हड्डी नसा र बाथ--- खोजौ उपचार डा. मनोज को साथ

29/05/2025

सर्वसाधारण को जानकारी को लागि आज मैले मानिस को आजभोलि जटिल समस्या बन्दै गएको घुडा र जाङ को खीइने बारे सामाग्री लिएर आएको छु - घुडा - जाङ यी खियिने समस्या सबै बर्गका मानीस को साझा समस्या हो । हिड डुल गर्न दैनिक काम गर्न बस उठ् गर्न भर्र्याङ् चड्न अति गर्हो हुन्छ । औषधी सुइ फिजियोथेरपी ले खालि थोरै समय लाई आराम दिन्छ दिर्घकालिन रुपमा मानिस् दुखाइ मुक्त हुन का लागि जोर्नी प्रत्यरोपण गरिन्छ । जोर्नी प्रत्यरोपण भनेको जोर्निको खिएको दुखाइ बल्झाउने भागलाई हटाएर बिशेष प्रकारको धातु (implant )को प्रयोग गरी जोर्नी लाई पूर्ववत अवस्थामा फर्काउनु हो । एस्तो जोर्नी ले मानीस को कृयाकलाप का आधारमा २० देखि २५ बर्ष सम्म काम गर्ने हुनाले लगभग लाईफ ग्यारेन्टि नै हुन जान्छ । सुरुमा खर्चिलो देखिये पनि बाँकी जिन्दगी दुखाइ मुक्त र दबाइ मुक्त हुने भएको ले दिर्घकालिन हिसाबले सस्तो नै हुन जान्छ । तेसैले जोर्नी खिएको र खोच्याएर हिंड्नु परेको छ भने जोर्नी प्रत्यरोपण एक उत्क्रिस्ठ बिकल्प हो । एस्को सेवा काठमाडौं मा भन्दा पनि सर्व सुलव रुपमा भरतपुर मै दिदै आएका छौ ।

Dr MANOJ KANDEL
984-5050040

सर्वसाधारण  को जानकारी को लागि आज मैले मानिस को आजभोलि  जटिल समस्या  बन्दै गएको घुडा   र जाङ को खीइने बारे सामाग्री लिएर...
28/05/2025

सर्वसाधारण को जानकारी को लागि आज मैले मानिस को आजभोलि जटिल समस्या बन्दै गएको घुडा र जाङ को खीइने बारे सामाग्री लिएर आएको छु - घुडा - जाङ यी खियिने समस्या सबै बर्गका मानीस को साझा समस्या हो । हिड डुल गर्न दैनिक काम गर्न बस उठ् गर्न भर्र्याङ् चड्न अति गर्हो हुन्छ । औषधी सुइ फिजियोथेरपी ले खालि थोरै समय लाई आराम दिन्छ दिर्घकालिन रुपमा मानिस् दुखाइ मुक्त हुन का लागि जोर्नी प्रत्यरोपण गरिन्छ । जोर्नी प्रत्यरोपण भनेको जोर्निको खिएको दुखाइ बल्झाउने भागलाई हटाएर बिशेष प्रकारको धातु (implant )को प्रयोग गरी जोर्नी लाई पूर्ववत अवस्थामा फर्काउनु हो । एस्तो जोर्नी ले मानीस को कृयाकलाप का आधारमा २० देखि २५ बर्ष सम्म काम गर्ने हुनाले लगभग लाईफ ग्यारेन्टि नै हुन जान्छ । सुरुमा खर्चिलो देखिये पनि बाँकी जिन्दगी दुखाइ मुक्त र दबाइ मुक्त हुने भएको ले दिर्घकालिन हिसाबले सस्तो नै हुन जान्छ । तेसैले जोर्नी खिएको र खोच्याएर हिंड्नु परेको छ भने जोर्नी प्रत्यरोपण एक उत्क्रिस्ठ बिकल्प हो । एस्को सेवा काठमाडौं मा भन्दा पनि सर्व सुलव रुपमा भरतपुर मै दिदै आएका छौ ।

Dr MANOJ KANDEL
984-5050040

05/05/2025

सर्व साधारण को जानकारी को लागि आज मैले मानिस को आजभोलि जटिल समस्या बन्दै गएको घुडा र जाङ को खीइने बारे सामाग्री लिएर आएको छु - घुडा - जाङ यी खियिने समस्या सबै बर्गका मानीस को साझा समस्या हो । हिड डुल गर्न दैनिक काम गर्न बस उठ् गर्न भर्र्याङ् चड्न अति गर्हो हुन्छ । औषधी सुइ फिजियोथेरपी ले खालि थोरै समय लाई आराम दिन्छ दिर्घकालिन रुपमा मानिस् दुखाइ मुक्त हुन का लागि जोर्नी प्रत्यरोपण गरिन्छ । जोर्नी प्रत्यरोपण भनेको जोर्निको खिएको दुखाइ बल्झाउने भागलाई हटाएर बिशेष प्रकारको धातु (implant )को प्रयोग गरी जोर्नी लाई पूर्ववत अवस्थामा फर्काउनु हो । एस्तो जोर्नी ले मानीस को कृयाकलाप का आधारमा २० देखि २५ बर्ष सम्म काम गर्ने हुनाले लगभग लाईफ ग्यारेन्टि नै हुन जान्छ । सुरुमा खर्चिलो देखिये पनि बाँकी जिन्दगी दुखाइ मुक्त र दबाइ मुक्त हुने भएको ले दिर्घकालिन हिसाबले सस्तो नै हुन जान्छ । तेसैले जोर्नी खिएको र खोच्याएर हिंड्नु परेको छ भने जोर्नी प्रत्यरोपण एक उत्क्रिस्ठ बिकल्प हो । एस्को सेवा काठमाडौं मा भन्दा पनि सर्व सुलव रुपमा भरतपुर मै दिदै आएका छौ । अपरेसन अगाडि को जाङ र हिडाइ । अपरेसन पछीको जाङ र हिडाइ । एभरेष्ट अस्पताल् भरतपुर चितवन सबै प्रकारका नसा जोर्नी र बाथ तथा हात गोडा झम्झम भइ सन्चो हुन नसकेका दिर्घ रोग हरुको परिक्षण् हुने-जोर्नी हरु दुख्ने सबै रोग को परिक्षण् र समाधान —बाथ युरिक यसिड आदी ले सामान्य हिड्दुल् गर्न नमिल्ने घुडा पैतला कुम गर्धन आदिको पुरानो भन्दा पुरानो दुखाइको समाधान -नसा बल्किने झम्झम गर्ने पैतला पोल्ने पिडौला फर्किने आदी रोग हरुको जाच र निबारण् -साना तथा ठुला जोर्नीहरु दुख्ने सुनिने र कक्रक पर्नै ।-आरम को समयमा ढाड जोर्नी बढी दुख्ने ।-बिहानको समयमा शरीर अरठ्ठ हुने ।-मांसपेशी दुख्ने गल्ने ।-बारम्बर गर्वधारणमा समस्य आउने ।घाममा अनुहार बढी रातो हुने वा पोल्ने ।-कपाल बढी झर्नै ।-मुख भित्र बारम्बार घाउ आउने ।-चिसोमा औलाहरु निलो, सेतो हुने ।-शरिरमा बारम्बार घाउ अथवा डाबर आइराख्ने ।-खुट्टाको बुढी औला वरिपरि रातो भएर दुख्ने ।-कुर्कुच्चा पोल्ने दुख्ने ।-मांसपेशी कमजोर हुने ।-लामो समय सम्म ज्वरो आउने ।- आँखा बारम्बार रातो हुने । Contact No: 056493462 9863793023 9845050040

12/01/2025

धेरै मानिसहरू जोर्नीको दुखाइ र शरीरका विभिन्न जोर्नी मा असहजताको शिकार बनेका छन्, विशेष गरी रुमा टोइड आर्थराइटिस र ओस्टियोआर्थराइटिस (बाथ र जोर्नी खियाइ सम्बन्धी दुखाइका कारण,) उपचारगर्दा गर्दा निराश भइ उपचार रोक्नका लागि भन्छन् किन की यो रोग कहिल्यै निको हुन्न। तर यदि औषधी नियमित रूपमा लिइयो र हाम्रो सल्लाह निर्देशन पालना गरियो भने, यो रोग अझ खराब हुनबाट बच्न सकिन्छ।यस्तै एक विरामी जसलाई महिनौसम्म बेडमा थलिएर रहनु परेको थियो, मलाई भेट्न ऑउनु भयो र औषधी लिईसकेपछि उहामा अद्वितीय सुधार देखिएको छ। मैले उहांलाई भरतपुर अस्पतालको ओपीडीमा फलोअपमा ऑएको बेलामा सार्वजनिक सचेतनाका लागि भिडियो क्लिप का लागि अनुरोध गरेको थिए ....तल सुन्नुहोस् औषधी र उचित फलोअप र निर्देशनको प्रभाव::

आज “”विश्व मानव अस्थीपन्जर क्षयिकरण बिरुद्द सचेतना दिवस “” अर्थात  World Osteoporosis Day  2023  हो ।  यो बर्ष  “Build B...
20/10/2023

आज “”विश्व मानव अस्थीपन्जर क्षयिकरण बिरुद्द सचेतना दिवस “” अर्थात World Osteoporosis Day 2023 हो ।
यो बर्ष “Build Better Bones”, अर्थात मजबुत हड्दी का लागि सचेत होअौ भन्ने नारा का साथ मनाइदै छ ।

हाम्रो अति ब्यस्त ब्यायाम रहित निंद्रा रहित स्वस्थ खाना रहित तर हर पल बिना रुटिन को तनाब सहितको अस्तब्यस्त जीवनशैलीले चाडै नै हड्दिको खदिलो पनि हराउने , मक्किने र सानो भन्दा - सानो नपत्याईने चोटले पनि सजिलै भाचिने भैराखेको देखेका छौ ।

osteoporosis ले हद्दी भाचिने दर हेर्दा संसार भर को आकाडा र नेपाली research आकाडा लगभग उस्तै छ । अझ नेपाली आकाडा भयाबह छ जहाँ प्रत्यक ३ महिलामा १ र प्रत्यक ५ पुरुष मा १ को osteoporosis को कारण ले ५० बर्ष को नपुग्दै हद्दी ,मेरुडन्द ,जोर्नी भाचिने , दबिने र टुक्रिने गरेको छ । अझ महिनावारी सुकेको पाच् बर्षको आकाडा हेर्दा नाडी हिप कुम र मेरुडन्दको हद्दी भाचिने दर २० प्रतिशतले बृदि भएको नेपाली data छ ।

तेसैले कसरत ,ध्यान, ब्यायाम र स्वस्थ खाना सहितको तनाब रहित तथा उचित रात्रि निन्द्रा सहितको जीवन जिउन ,उत्प्रेरणा दिन का लागि विश्व भरी नै, आज यो दिवस मनाइन्छ ।

तेसैले नियमित कसरत गरौ , कमसेकम बिहान बेलुका नियमित हिडौ , सके ध्यान ; jugging ; ; stretching , swimming नियमित गरिराखौ ; हद्दी कमजोर गराउने रक्सी सेवन् गर्ने र चुरोट पीउनेहोइन हद्दी लाई निरन्तर hydration गराइ राख्न पानी पिअौ र मज्बुती का लागि दुध सेवन् गरौ ।

मज्बुत हद्दी र fracture -free body र स्वस्थ समाज को निर्माण गरौ ……

“We need food, not tobacco”, :: “”NO TO***CO DAY MAY 31 2023 “”आज सुर्ती जन्य पदार्थ को सेवन् बिरुद्द को दिवस  मे ३१    ...
31/05/2023

“We need food, not tobacco”, :: “”NO TO***CO DAY MAY 31 2023 “”

आज सुर्ती जन्य पदार्थ को सेवन् बिरुद्द को दिवस मे ३१

जलिरहेको चुरोटको ठुटोले भन्यो …

आज म जलिरहेको छु तिम्रो कारणले।”

“भोलि तिमी जल्दै तड्पिने छौ मेरो कारणले।।”

बजारमा पाइने चुरोट गुट्खा, खैनी, सुर्तीजन्य पदार्थमा निकोटिन, टार, कार्बन मोनोअक्साइड, रेडन, एमनिया, आसनिक आदिजस्ता करिब चार हजारभन्दा बढी केमिकल पाइन्छन्, यी सबै स्वास्थ्यका लागि हानिकारक मानिन्छन् ।

सुर्ती मा पाइने रसायन को असर् ले बिभिन्न प्राण घातक रोग लाग्नु का साथै हद्डी नसा मान्शपेशी नरम तन्तु हारूमा हुनु पर्ने स्वतन्त्र oxygen जन्य शुद्द रगत को प्रबाह लाई न्यून गराइदिन्छ । calcium जिउ मा सोसिएर बस्न पाउदैन । अनी हाड्जोर्नी मान्शपेशी तन्तु कम्जोर हुने लचकता हराउने भाचिने मर्किने सानो सानो दुर्घटनामा पनि तुत्फुत् भैरहने हुन्छ । फेरी oxygen को प्रबाह कम हुने भएकोले भाचिएको हद्दी नजोडीने अथवा जोडीन धेरै टाईम लगाउने आदी समस्या हरु हुन्छन .

तेसैले समय मै सुर्ती चुरोट को प्रयोग बाट बचौ र समग्र समाज को स्वास्थ्य लाई पनि बचाऔं ……!!!!!

Address

Everest Hospital, Hospital Road
Bharatpur

Telephone

97756521344

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Manoj Kandel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Manoj Kandel:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category