
01/08/2025
समयमै अनलाईन फारम भरौं । कसैको लहै लहैमा नलागौ । यस बर्ष एस.ई.ई.को ग्रेडको आधारमा मेरिट लिष्ट बन्छ । मेरिट लिष्टको आधारमा भर्ना हुन्छ । आफ्नो ग्रेड अनुसार कार्यक्रम छनौट गरौं । कुनैपनि शिक्षालयको आधिकारिक सुचनाका लागि शिक्षालयमा वा शिक्षालयको फोन वा ईमेल मार्फत आधिकारिक सुचना प्राप्त गरौं । प्राबिधिक शिक्षामा बिषय रोज्नु भनेको जिबनभरको पेशा रोज्नु हो । जुन पेशा मा आफ्नो रूचि छ र ग्रेड अनुसार योग्यता छ, सोहि बिषय र आफुलाई पायक पर्ने वा रोजेको शिक्षालय रोजौं ।