Maula Kalika Aspatal

Maula Kalika Aspatal मौला कालिका अस्पताल प्रा. लि. भरतपुर 11, चितवन 056493798 / 9855088002 officialmaulakalika@gmail.com

🎉🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸🎉यस पावन अवसरमा हामी मौलाकालिका अस्पताल प्रा. लि. परिवारको तर्फबाट सम्पू...
14/04/2026

🎉🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸🎉

यस पावन अवसरमा हामी मौलाकालिका अस्पताल प्रा. लि. परिवारको तर्फबाट सम्पूर्ण सेवाग्राही, शुभेच्छुक तथा देश–विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दछौं। 🙏

नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उत्साह, सकारात्मक ऊर्जा, सफलता र खुशीयाली लिएर आओस्।
हामी सधैंझैं तपाईंको स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं।

✨ “स्वस्थ जीवन, खुशीयाली भविष्य” ✨

नयाँ वर्ष २०८३ ले तपाईं र तपाईंका परिवारमा खुशी, समृद्धि र निरन्तर प्रगतिको शुभारम्भ गराओस्।

धन्यवाद 🙏
मौलाकालिका अस्पताल प्रा. लि.

🌿 केटामिन थेरापी (Ketamine Therapy) 🌿  डिप्रेसन तथा मानसिक समस्याबाट    राहतको नयाँ उपचार👉 यो उपचार विशेष गरी यी अवस्थाह...
13/04/2026

🌿 केटामिन थेरापी (Ketamine Therapy) 🌿
डिप्रेसन तथा मानसिक समस्याबाट
राहतको नयाँ उपचार
👉 यो उपचार विशेष गरी यी अवस्थाहरूमा उपयोगी छ:
दबाई ले काम नगरेको डिप्रेसनको अवस्था (Treatment Resistant depression)
घरी घरी आत्महत्याको सोच आउने डिप्रेसन (Suicidal depression)
नराम्रो घटना वा दुर्घटना पछि हुने मानसिक समस्या (PTSD)
लामो समयको नशाको दुखाई र फाइब्रोमाएलजिया (Chronic neuropathic pain, somatoform pain, fibromyalgia)
✔ छिटो असर देखिने
✔ विशेषज्ञ डाक्टरको निगरानीमा
Maulakalika Aspatal Pvt.Ltd. 056-493738, 056-493798, 9855088002

We are looking for a dedicated and compassionate Staff Nurse to join our healthcare family.Requirements:Qualification: P...
12/04/2026

We are looking for a dedicated and compassionate Staff Nurse to join our healthcare family.

Requirements:

Qualification: PCL / BNS / BSc Nursing from a recognized institution.

Registration: Must be registered with the Nepal Nursing Council.

If you are passionate about providing excellent patient care, we want to hear from you!

How to Apply:
Send your CV to: maulakalika.hospital@gmail.com

Contact Us:
📞 056-493798, 056-493738, 9855088002

Find Us at:
📍 Maulakalika Aspatal, Bypass Road, Bharatpur-11

See less

यस  मौलाकालिका  अस्पतालका निर्देशक डा. रमेश घिमिरे ज्यू  लायन्स क्लब अफ चितवन राईजको अध्यक्ष पदमा चयन हुनुभएकोमा सफल कार...
08/04/2026

यस मौलाकालिका अस्पतालका निर्देशक डा. रमेश घिमिरे ज्यू लायन्स क्लब अफ चितवन राईजको अध्यक्ष पदमा चयन हुनुभएकोमा सफल कार्यकालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
-मौलाकालिका अस्पताल प्रा. ली .परिवार

Maulakalika Aspatal Pvt.Ltd.
056-493738, 056-493798, 9855088002

07/04/2026

निःशुल्क प्रजनन परामर्श शिविर
| २०८२ चैत्र २८ गते १० बजे देखि ( शनिबार )
मौलाकालिका अस्पाताल प्रा.लि.
भरतपुर-११, बाइपास रोड, चितवन ।
आफ्नो सीट अहिले नै बुक गर्नुहोस् !
• Maulakalika Aspatal Pvt.Ltd. 056-493738, 056-493798, 9855088002

🌍 World Health Day 2026 🩺Health is not just about being disease-free — it’s about living a balanced, happy, and fulfilli...
07/04/2026

🌍 World Health Day 2026 🩺

Health is not just about being disease-free — it’s about living a balanced, happy, and fulfilling life. On this World Health Day, let’s take a moment to remind ourselves that our well-being matters the most.

✨ Small steps can make a big difference:
🥗 Eat healthy and stay hydrated
🏃‍♂️ Stay active and exercise regularly
😴 Get enough rest and manage stress
🧠 Take care of your mental health
💙 Go for regular health checkups

Let’s promise ourselves and our loved ones to prioritize health today and every day. Because a healthy life is a happy life.

🌿 “Your health is your real wealth.”

02/04/2026

१९ चैत, । आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ ।विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र सोच्ने शैली फरक हुन्छ । अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।राष्ट्रसङ्घले अटिजम भएका हरेक व्यक्तिको योगदान र अधिकारलाई सम्मान गर्ने सन्देश प्रवाहका निम्ति यस वर्ष यो दिवस मनाउन सदस्य राष्ट्रहरूसँग अनुरोध गरेको छ ।
Maulakalika Aspatal Pvt.Ltd. 056-493738, 056-493798, 9855088002

मौलाकालिका अस्पतालमा इन्दिरा IVF को निःशुल्क निःसन्तानपन परामर्श सेवाभरतपुर, चितवन — मौलाकालिका अस्पतालमा इन्दिरा IVF को...
30/03/2026

मौलाकालिका अस्पतालमा इन्दिरा IVF को निःशुल्क निःसन्तानपन परामर्श सेवा

भरतपुर, चितवन — मौलाकालिका अस्पतालमा इन्दिरा IVF को विशेषज्ञ टोलीद्वारा निःसन्तानपन (Infertility) सम्बन्धी निःशुल्क परामर्श तथा काउन्सेलिङ कार्यक्रम आयोजना गरिने भएको छ।

अस्पताल प्रशासनका अनुसार उक्त कार्यक्रम चैत्र २८ गते सञ्चालन हुने छ। सो दिन निःसन्तानपनसम्बन्धी समस्या भएका दम्पतीहरूका लागि अनुभवी विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क परामर्श तथा आवश्यक काउन्सेलिङ सेवा प्रदान गरिनेछ।

कार्यक्रमले सन्तान प्राप्तिमा समस्या भोगिरहेका दम्पतीहरूलाई उचित मार्गदर्शन, जाँच तथा उपचारको दिशानिर्देश दिन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मौलाकालिका अस्पतालले यस अवसरको अधिकतम उपयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
• Maulakalika Aspatal Pvt.Ltd. 056-493738, 056-493798, 9855088002

27/03/2026

श्री नृसिहधाम पुरुषोत्तम महा-महोत्सव
(पुरुषोत्तम स्नान, कथा श्रवण एवं १०८ तीर्थयज्ञको पूर्ण आहुति र जल प्रसाद वितरण)
इतिहासकै ठूलो कार्यक्रम
मितिः २०८३ जेष्ठ १ गतेदेखि ३१ गतेसम्म
स्थान : श्री नृसिंहधाम क्षेत्र. सल्यानटार. त्रिपुरासुन्दरी - १. धादिङ्ग
पुरुषोत्तम महिनामा नृसिहधाम जाओं
स्नान, यज्ञ र कथामा सहभागी भई
आफ्नो जीवन धन्य बनाऔँ

प्रिय सज्जन
१०८ तीर्थयज्ञको समापन र पूर्णाहुति हुने यो कार्यक्रम न भूतो न भविष्यति भन्दा अत्युक्ति नहोला । जीवनकालमा यस्तो अवसर न पूर्खाले प्राप्त गरे न भावी सन्ततिले प्राप्त गर्ने छन् । पूज्यपाद डा. श्रीवास कृष्ण दास ब्रह्मचारीज्यूले, वर्षौंसम्म अनवरत चारधाम, सप्तपुरी, द्वादशज्योतिलिंग, हिमाल, पहाड, तराईका तीर्थक्षेत्र, गोसाइँकुण्ड, कैलाश मानसरोवरदेखि रामेश्वरम, कन्याकुमारी लगाएतका १०८ तीर्थस्थलमा गर्नुभएको तपस्याको प्रसाद जीवनमा पुनः कहिल्यै प्राप्त हुँदैन । अब यो अवसरबाट वञ्चित नहुन पनि अनुरोध गर्दछौं ।

May Lord Ram bless your life with success, prosperity, and happiness.  Wishing you and your family a joyful and blessed ...
27/03/2026

May Lord Ram bless your life with success, prosperity, and happiness. Wishing you and your family a joyful and blessed Ram Navami. 🙏✨
Maulakalika Aspatal Pvt.Ltd.
056-493738, 056-493798, 9855088002

अत्याधुनिकAI सहितको Ultra High Resolution भएको रंगीन 4D II 5D Ultrasound सेवा अब  मौलाकालिका अस्पतालमा“विश्वासिलो सेवा, ...
27/03/2026

अत्याधुनिकAI सहितको Ultra High Resolution भएको रंगीन
4D II 5D Ultrasound सेवा अब मौलाकालिका अस्पतालमा
“विश्वासिलो सेवा, अनुभवी डाक्टर, आधुनिक प्रविधि र आत्मीय हेरचाह” • Maulakalika Aspatal Pvt.Ltd.
056-493738, 056-493798, 9855088002

16/03/2026

Patient Testimonial- Eps 38 , लिलानाथ अर्याल। कावासोती- ३

Maulakalika Aspatal Pvt. Ltd. 056-493738, 056-493798, 9855088002II

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Maula Kalika Aspatal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Maula Kalika Aspatal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category