Asian pharmacy

Asian pharmacy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Asian pharmacy, Medical supply store, Bharatpur 10 cmc Road Chitwan, Bharatpur.

के तपाईलाई थाहा छ डायलाइसिस गर्दा रातो नली मार्फत रगत निकालिन्छ, त्यसपछि डायलाइसिस मेसिन मार्फत जान्छ र नीलो ट्यूब (नलि)...
09/09/2024

के तपाईलाई थाहा छ डायलाइसिस गर्दा रातो नली मार्फत रगत निकालिन्छ, त्यसपछि डायलाइसिस मेसिन मार्फत जान्छ र नीलो ट्यूब (नलि)मार्फत शरीरमा फिर्ता...

यो प्रक्रिया पूरा हुन चार घण्टा लाग्छ र बिरामी ओछ्यानमा स्थिर रहन्छ।

यो प्रक्रिया हप्तामा तीन पटक हुन्छ, जसको मतलब एक महिनामा १२ पटक हुन्छ, र प्रत्येक पटक चार घण्टा लाग्छ, जसको अर्थ ४८ घण्टा…

मृगौलाको कुनै रोगबाट पीडित नभएका र स्वस्थ व्यक्तिको लागि उनीहरूको मिर्गौलाले दिनमा छत्तीस पटक कुनै समस्या बिना यो काम गर्छ।

यदि तपाइँ यो पढ्दै हुनुहुन्छ भने, रक्सी पिउन बन्द गर्नुहोस्, प्रशोधित खाना खान बन्द गर्नुहोस्, जङ्क फुडहरू खान बन्द गर्नुहोस्, अनावश्यक मिठाईहरू खान बन्द गर्नुहोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा शारीरिक मिहिनेत र व्यायाम गर्नुहोस्…!

मलाई लाग्छ कि यी सबै विकल्पहरू तपाईंको लागि धेरै सस्तो र सजिलो हुनेछ।!

यहाँहरू सबैको दिन शुभ रहोस्…!

थाईराईडको औषधि खाने उपाए     Asian pharmacyChitwan Medical CollegeDr Saurav Khatiwada Bikash Mishra
04/09/2024

थाईराईडको औषधि खाने उपाए


Asian pharmacy
Chitwan Medical College
Dr Saurav Khatiwada Bikash Mishra

28/06/2024
सर्पको टोकाइ।  ゚
26/05/2024

सर्पको टोकाइ।


04/03/2024

सामान्य नागरिकले बुझ्नुपर्ने एउटा कुरा ।

Cause of death : Hanging ,
भन्नाले मृत्युको कारण झुणिएर भएको अर्थात घाटिमा लगाएको पासो/ डोरिले रक्तसञ्चार / स्वास्प्रस्वास मा अवरुद्ध भै मृत्यु हुनु हो । (Point cause of death)

अब अर्को कुरा !
Cause of death: Hanging भन्दा अरु मृत्युको कारण हरु होइन भन्ने बुझिन्छ जस्तै : Strangulation (रसि ले घाटि कसेर मार्नु)

Manner of Death भन्नाले मृत्युसम्म पुर्याउने अवस्था (mechanism of death ) जस्तै:Hanging को हुनसक्ने Manner हरु
१. व्यक्ती आफैले आफ्नो मनोबैज्ञानिक अवस्थाले su***de गर्नु (Suicidal Hanging )
२. अरु ब्यक्तिले कमजोर ब्यक्तिलाइ,वा पहिलै कुटपिट गरि वा लागुपदार्थ खुवाइ वा अन्य कुनै तरिकाले कम्जोर बनाइ गला मा पासो लगाइ झुन्ड्याउनु (Homicidal Hanging )
३.Accidental Hanging

Hanging मा Cause of death प्राय Suicidal नै हुने गर्छ ।Homicidal Hanging हुनको लागि घटना को अरु विवरण/चिन्ह हरु केलाउनु पर्ने हुन्छ जुनमा Police को ठूलो भुमिका हुन्छ ।

PostMortem को रिपोर्ट मा Hanging आउदा माथिका ३ कारण मध्ये कुनै एक हो भनेर बुझ्न सकिन्छ ।

अन्तत :Cause of death Hanging रिपोर्ट आयो भन्दैमा Suicidal नै हो भनेर ढुक्क भएर हल्ला पिट्नु जरुरी छैन । मृत्यु को scenario हरु हेर्नू पर्ने हुन्छ ।कुनै पनि Postmortem report मा Cause of death : Suicidal or Homicidal Hanging भनेर report आउदैन । Hanging मात्र भनेर आउँछ ।

जनहितमा जारि
06/08/2023

जनहितमा जारि

Address

Bharatpur 10 Cmc Road Chitwan
Bharatpur
9845331081

Website

Alerts

Be the first to know and let us send you an email when Asian pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Asian pharmacy:

Share