05/11/2022
भिरबाट ३०० मिटर तल खसेर गम्भिर घाइते भई आर्थिक अभावमा उपचार नपाएर जीवन मरणको अवस्थामा रहेकी कुश्मा गाँउपालिका–२,गुल्मी की रीता घर्तीको पुरानो मेडिकल कलेजले निःशुल्क रुपमा उपचार गरेर उनको जीवन बचाएका छौँ । हामीले विगत २४ वर्षदेखि यसरी नै सामाजिक उत्तरदायीत्व बहन गरिरहेका छौँ ।