
31/08/2025
बर्षा/ मनसुनको समयमा संक्रमणको जोखिम उच्च रहेको हैजा रोगको लक्षणहरू बारे जानकारी राखौं र हैजा फैलन नदिन आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरौं| तल उल्लेखित लक्षणहरू देख्नासाथ नजिकै रहेको स्वास्थ्य संस्थामा संपर्क राखौं|
(तस्वीर सौजन्य- नेपाल पेडियाट्रिक सोसाइटी)