19/12/2025
मुटुसम्बन्धी समस्या जस्तै उच्च रक्तचाप, छाती दुखाइ, सास फेर्न गाह्रो, हात–गोडा फुल्ने वा अचानक बेहोस हुने समस्या छ भने ढिला नगर्नुहोस्।
👨⚕️ डा. सुवाश माधव सुबेदी
MBBS, MD (Cardiology)
नेशनल सिटी हस्पिटल