06/05/2024
संगम चितवन पोलिक्लिनिक भरतपुर चितवनमा
सबै प्रकारका नसा जोर्नी र बाथ तथा हात गोडा झमझम भइ सन्चो हुन नसकेका दीर्घ रोगहरुको परीक्षण हुन्छ ।
–जोर्नीहरु दुख्ने सबै रोगको परीक्षण र समाधान
–बाथ, युरिक एसिड आदिले सामान्य हिँडडुल गर्न नमिल्ने, घुँडा, पैतला, कुम, गर्धन आदिको पुरानो भन्दा पुरानो दुखाइको समाधान
–नसा बल्किने, झमझम गर्ने, पैतला पोल्ने पिडौँला फर्किने आदि रोगहरुको जाँच र निवारण
–साना तथा ठुला जोर्नीहरु दुख्ने, सुन्निने र कक्रक्क पर्ने।
–आरामको समयमा ढाड जोर्नी बढी दुख्ने ।
–बिहानको समयमा शरीर अरठ्ठ हुने ।
–मांसपेशी दुख्ने, गल्ने ।
–बारम्बर गर्भधारणमा समस्य आउने ।
–घाममा अनुहार बढी रातो हुने वा पोल्ने ।
–कपाल बढी झर्ने ।
–मुखभित्र बारम्बार घाउ आउने ।
–चिसोमा औँलाहरु निलो, सेतो हुने ।
–शरीरमा बारम्बार घाउ अथवा डाबर आइराख्ने ।
–खुट्टाको बुढी औँला वरिपरि रातो भएर दुख्ने ।
–कुर्कुच्चा पोल्ने, दुख्ने ।
–मांसपेशी कमजोर हुने ।
–लामो समय सम्म ज्वरो आउने ।
–आँखा बारम्बार रातो हुने ।
सर्वसाधारणको जानकारीका लागि आज मैले मानिसको आजभोलि जटिल समस्या बन्दै गएको घुँडा र जाङ खिइने समस्या बारे सामाग्री लिएर आएको छु ।
–घुँडा, जाङ खिइने समस्या सबै बर्गका मानिसको साझा समस्या हो । यसले हिँडडुल गर्न दैनिक काम गर्न, बस–उठ् गर्न, भ¥याङ् चड्न अति गर्हो हुन्छ । औषधि सुर्इ फिजियोथेरपीले थोरै समयलाई मात्रै आराम दिन्छ । दिर्घकालीनरुपमा मानिस दुखाइ मुक्त हुनका लागि जोर्नी प्रत्यरोपण गरिन्छ। जोर्नी प्रत्यरोपण भनेको जोर्नीको खिएको दुखाइ बल्झाउने भागलाई हटाएर बिशेष प्रकारको धातु (implant) को प्रयोगगरी जोर्नीलाई पूर्ववत अवस्थामा फर्काउनु हो। यस्तो जोर्नीले मानिसको क्रियाकलापका आधारमा २० देखि २५ बर्षसम्म काम गर्ने हुनाले लगभग लाइफ ग्यारेन्टी नै हुन जान्छ। सुरुमा खर्चिलो देखिए पनि बाँकी जिन्दगी दुखाइमुक्त र दबाइमुक्त हुने भएकाले दीर्घकालीन हिसाबले सस्तो नै हुन जान्छ। त्यसैले जोर्नी खिएको र खोच्याएर हिँड्नु परेको छ भने जोर्नी प्रत्यरोपण एक उत्कृष्ट विकल्प हो । यस्को सेवा काठमाडौंमा भन्दा पनि सर्वसुलवरुपमा भरतपुरमै उपलब्ध गराउँदैआएका छौं ।
सम्पर्क
संगम चितवन पोलिक्लिनिक
भरतपुर–१० अस्पताल रोड, चितवन
056594765
9845065834