Life Care Health Clinic.

Life Care Health Clinic. Health is not valued, till sickness comes

04/09/2025

If You Can't See Please skip this ...

दैनिकि कार्य गतिबिधि ❤️🙏
20/08/2025

दैनिकि कार्य गतिबिधि ❤️🙏

16/08/2025
चितवनमा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित थपिए ।
12/06/2025

चितवनमा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित थपिए ।

कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू१. घाउ सफा गर्नुहोस्जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीम...
16/05/2025

कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू
१. घाउ सफा गर्नुहोस्
जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीमा १५ मिनेटसम्म बिस्तारै घिसेर धुनुहोस्
यसले भाइरस वा फोहोर बाहिर निकाल्न मद्दत गर्छ
२. घाउलाई कीटाणु रहित बनाउनुहोस्
सफा गरेपछि स्प्रिट, डेटोल वा आयोडिन लगाउनुहोस् ताकि संक्रमण नहोस्
३. तुरुन्तै स्वास्थकर्मी तथा भेटेरिनरियनसङ्ग सम्पर्क गर्नु होस

घाउ सानो भए पनि नजिकको अस्पतालमा जानुहोस्
डाक्टरलाई स्पष्ट रूपमा कुकुरले टोकेको हो भनेर भन्नुहोस्
जति सक्दो छिटो खोप लागाउनुहोस
खोप जिल्ला अस्पतालहरु मा निशुल्क उपलब्ध हुन्छ

रेबीज खोप तालिका
० औं दिन (टोकेको दिन): पहिलो रेबीज खोप

३ औं दिन: दोस्रो खोप

७ औं दिन: तेस्रो खोप

१४ औं दिन: चौथो खोप

२८ औं दिन: पाँचौँ खोप
यदि टोकेको घाउ गहिरो छ वा अनुहार, घाँटी वा हातमा छ भने, ० औं दिनमा रेबीज इम्युनोग्लोबुलिन पनि लगाइन्छ
घाउ निको भए पनि सबै पाँचवटा खोप पुरा गर्नुअनिवार्य हुन्छ
नोट
यदि तपाइको समुदायमा पनि रेबिज जस्तै लक्ष्यण देखा परेको छ भने पशुपन्छी सेवा शाखामा खबर गर्न सक्नुहुन्छ
समयमै आफुले पालेका कुकुर बिरालो हरु लाई रेबिज विरुद्ध को खोप अनिवार्य लगाउनुहोस
रेबिज विरुद्ध को खोप पशुपन्छी सेवा शाखा मा निशुल्क उपलब्ध छ ।

जब मानसिक पीडामा परेका व्यक्तिलाई हामी “पागल” भनेर टार्छौं, जब हामी “यो त यस्तै हो” भनेर चुप लाग्छौं, तब यस्तै भयावह त्र...
16/05/2025

जब मानसिक पीडामा परेका व्यक्तिलाई हामी “पागल” भनेर टार्छौं, जब हामी “यो त यस्तै हो” भनेर चुप लाग्छौं, तब यस्तै भयावह त्रासदी जन्मिन्छ।
हामी सबै दोषी छौं —
दोषी छौं किनभने हामीले मानसिक रोगलाई स्वीकार्न सकेनौं, न परिवारले, न समाजले।
मानसिक अवस्था बिग्रनु कुनै कमजोरी होइन,
यो पनि रोग हो — जस्तै उच्च रक्तचाप वा मधुमेह या जन्डिस ऑदी ……
तर दुःखको कुरा, यस्तो मानसिक रोग Lab Test या x ray ; ct scan वा mri मा देखिँदैन,
र नदेखिने कुरालाई हामी स्विकारदैनौ ।
समाजको लाजले उपचारबाट टाढा राखियो,
परिवारको लापरबाहीले संकट निम्त्यायो,
र नतिजा — दुई निर्दोष बालबालिकाको अमानवीय अन्त्य ......
मानसिक स्वास्थ्यका विषयमा सम्भेद होइन, समझदारी फैलाऔँ।
अस्पताल जाँदा लाज होइन, बाँच्नको लागि बहादुरी देखाऔँ।
अनि मात्रै फेरि कुनै प्रभा र साजन यो समाजको लापरबाहीको सिकार हुने छैनन् …

12/05/2025

२५६९ औ बुद्धजयन्ती को हार्दिक शुभकामना ।

चितवन । गोर्खा भुम्लिचोक चितवन सम्पर्क मञ्चको अध्यक्षमा ओम प्रकाश श्रेष्ठ चयन हुनुभएको छ । शनिबार मञ्चद्वारा आयोजित ४ औँ...
11/05/2025

चितवन । गोर्खा भुम्लिचोक चितवन सम्पर्क मञ्चको अध्यक्षमा ओम प्रकाश श्रेष्ठ चयन हुनुभएको छ । शनिबार मञ्चद्वारा आयोजित ४ औँ साधारण सभा एवं सम्मेलनबाट ओम प्रकाश श्रेष्ठको नेतृत्वमा १५ सदस्य कार्यसमिति चयन गरिएको हो ।
उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुराको प्रमुख आतिथ्यता तथा मञ्चका अध्यक्ष
पुर्णमान श्रेस्ठको अध्यक्षतामा भएको भएको थियोे । भने सो कार्यक्रम मञ्चका सचिव सुमित गुरुङले सञ्चालन गर्नुभएको थियोे ।

21/04/2025

Foreign body remove from left hand finger.

 .
25/03/2025

.

चाइनिज हेनान हस्पिटलमा खिचिएको यो तस्बिर जसमा क्यान्सर पीडित झोलाभरी पैसा बोकेर डाक्टरकोमा आएर डाक्टरलाई भन्छन: मेरो जिब...
22/03/2025

चाइनिज हेनान हस्पिटलमा खिचिएको यो तस्बिर जसमा क्यान्सर पीडित झोलाभरी पैसा बोकेर डाक्टरकोमा आएर डाक्टरलाई भन्छन: मेरो जिबन बचाइदिनुस. मसँग तपाइँलाई दिन धेरै सम्पत्ति छ तर जब डाक्टरले भने: उनको क्यान्सर अन्तिम चरणमा छ र अब डाक्टरले उनको जीवन बचाउन सक्दैनन् ।
त्यसैले उनले निकै रिसाए र पागल झैँ चिच्याउदै अस्पतालको कोठाभरी पैसा फाल्दै भने: "के काम यो पैसाको जसले मेरो ज्यान बचाउँन सक्दैन?"
यति धेरै धनी भएर पनि के फाइदा. मलाई यो धनले स्वास्थ्य दिन सक्दैन😓😥
त्यसैले साथी हो यो जुनिमा पैसा कमाउनमा मात्र नलागौं आफ्नो स्वास्थको लागि आफ्नो परिवार र साथिभाइको साथमा देश धर्मको लागि समय निकाल्ने गरौं ।
यो जुनि दोस्रोपटक फ़ेरि पाइदैन, पैसाको रुखले केहि काम दिदैन,,
त्यसैले आज बाट नै आफ्नो र आफ्नाहरुको ख्याल राख्नुहोस🙏

पुरानो महङो रेट को Expiry Date अझै बाँकि नै हुनु ले फार्मेशि अनुसार फरक फरक रेट हुन सक्छ , जस्ले गर्दा बिरामि रिसाउने र ...
21/03/2025

पुरानो महङो रेट को Expiry Date अझै बाँकि नै हुनु ले फार्मेशि अनुसार फरक फरक रेट हुन सक्छ , जस्ले गर्दा बिरामि रिसाउने र फार्मेशि ले बढि लगेको भ्रम पैदा हुन सक्छ ।।

ब्याच न फरक हुने बित्तिरै रेट नि यति धेरै फरक भएछ , यस्ले गर्दा बिरामि उपभोक्ता सबै लाई असर पर्छ र कम्पनि को नाफा कति सम्म हुने रहेछ त्यस्को सानो उदाहरण हो यो ।।


Address

Bharatpur-02 Kshetrapur
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Life Care Health Clinic. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram