Bharatpur Samudayik Hospital Ltd

Bharatpur Samudayik Hospital Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bharatpur Samudayik Hospital Ltd, Hospital, Bharatpur Samudayik Hospital, Hospital Road 10, Bharatpur 44207, Bharatpur.

30/06/2025
25/06/2025

भरतपुर सामुदायिक अस्पताल लिमिटेड, भरतपुरमा तपाईलाई हार्दिक स्वागत छ।
यहाँ, डा. ज्ञान प्रसाद पोखरेलको नेतृत्वमा, हामी मृगौलाको पत्थरीलाई नचिरिकन, लेजर प्रविधिको माध्यमबाट हटाउने, पित्त थैलीको पत्थरीलाई दुरविनको सहायताले निकाल्ने, साथै मुत्रनलीको पत्थरी, हर्निया, हाइड्रोसिल, एपेन्डिक्स र क्यान्सरसम्बन्धी सम्पूर्ण साना र ठूला अप्रेशनहरू सम्पन्न गराउन समर्पित छौं।
हामी तपाईंको स्वास्थ्य र जीवनको सुधारमा प्रतिबद्ध छौं।
सम्पर्क:- ०५६-५९५२००, ५९५५९७, ५९४४४३

10/06/2025

बरिष्ठ कन्सल्टेन्ट प्रा. डा. सुनिलमणि पोखरेल
प्रसुती प्रजनन तथा स्त्री रोग बिशेषज्ञ
पाठेघरको ट्युमर लाई दुरबिनको सहायता द्वारा अपरेशन, नर्मल डेलिभरी, सिजेरियन सक्सन डेलिभरी, IUI(आइ. यु. आई) विधिबाट निसन्तानपनको उपचार लगाएत
सेवाहरु :
दैनिक ओ. पि. डी सेवा
सम्पर्क:- ०५६-५९५२००, ५९५५९७, ५९४४४३

28/03/2025

भरतपुर सामुदायिक हस्पिटल लि., भरतपुरमा हामी तपाईलाई हार्दिक स्वागत गर्दछौं। यहाँ, वरिष्ठ कन्सल्टेन्ट डा. महेन्द्र कुमार अग्रहरी ( फिजिसियन ) द्वारा २४ सै घण्टा पेट, छाती, मधुमेह, मुटुरोग, मिर्गौलारोग, र थाइरोइड रोगसम्बन्धी सेवा प्रदान गरिन्छ।
सम्पर्क:- ०५६-५९५२००, ५९५५९७, ५९४४४३
https://www.facebook.com/share/v/19i12F6FKy/

24/03/2025

बरिष्ठ कन्सल्टेन्ट प्रा. डा. सुनिलमणि पोखरेल
प्रसुती प्रजनन तथा स्त्री रोग बिशेषज्ञ
पाठेघरको ट्युमर लाई दुरबिनको सहायता द्वारा अपरेशन, नर्मल डेलिभरी, सिजेरियन सक्सन डेलिभरी, IUI(आइ. यु. आई) विधिबाट निसन्तानपनको उपचार लगाएत
सेवाहरु :
दैनिक ओ. पि. डी सेवा
सम्पर्क:- ०५६-५९५२००, ५९५५९७, ५९४४४३
https://www.facebook.com/share/v/15vwB2yDE7/

18/03/2025

भरतपुर सामुदायिक अस्पताल लि., भरतपुरमा हामी तपाईलाई हार्दिक स्वागत गर्दछौं। यहाँ, वरिष्ठ कन्सल्टेन्ट डा. कृष्ण प्रसाद रेग्मी (मुख तथा अनुहार सल्यचिकित्सा) द्वारा २४ सै घण्टा मुख तथा अनुहार चोटपटक, मुख क्यान्सर, दन्त प्रत्यारोपण, र ओरल म्याजिलो फेसियल सेवा उपलब्ध गराइन्छ। साथै, वरिष्ठ दन्तरोग विशेषज्ञद्वारा दाँतरोगसँग सम्बन्धित सबै सेवा प्रदान गरिन्छ।
https://www.facebook.com/share/v/1BEDFNysLx/

हार्दिक स्वागतम , 🙏✍🏻🕉️ न्युरो सम्बन्धी बिरामिहरुको लागि खुसिको खबर  पक्षघात ,(Stroke) , प्यारालाइसिस (Paralysis),Epiles...
04/03/2025

हार्दिक स्वागतम , 🙏✍🏻🕉️
न्युरो सम्बन्धी बिरामिहरुको लागि खुसिको खबर
पक्षघात ,(Stroke) , प्यारालाइसिस (Paralysis),Epilesy (छारेरोग ) ,नशा, स्नायु (Neuropathy ) , टाउको दुख्ने (Headache) ,हातखुट्टा झमझम गर्ने, लगायत न्युरो सम्बन्धी सम्पुर्ण रोग हरुको उपचारका लागि बरिस्ठ डा सुमित शाहि MBBS,MD (TU)DM Neurology (IOM,TUTH)ज्यु द्वारा दैनिक रुपमा भरतपुर सामुदायिक हस्पिटल लि , भरतपुर अस्पताल रोडमा OPD जांच र भर्ना गरि उपचार सेवा सुरु भैसकेको हुनाले सम्बन्धित रोगका बिरामि हरुको जानकारी का लागि अनुरोध गर्दछौ ।
OPD समय :- बिहान 7:30-9:30
बेलुका 3:30-6:30
नाम टिपाउन र अन्य जानकारिका लागि :- 056-595200

Address

Bharatpur Samudayik Hospital, Hospital Road 10, Bharatpur 44207
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Bharatpur Samudayik Hospital Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category