Bhingri PHC Pyuthan

Bhingri PHC Pyuthan Only PHC at Sworgadwari municipality run under local government. Plan for it's upliftment to 15 bedded hospital is on the way.

27/05/2026
सेवा सुचारु सम्बन्धि अत्यन्त जरुरी सूचना …!!
27/05/2026

सेवा सुचारु सम्बन्धि अत्यन्त जरुरी सूचना …!!

सम्पूर्ण नर्सिङ्ग कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय नर्सिङ्ग डे को अवसरमा हार्दिक शुभकामना।
12/05/2026

सम्पूर्ण नर्सिङ्ग कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय नर्सिङ्ग डे को अवसरमा हार्दिक शुभकामना।

पूर्णखोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमका केहि झलकहरु 💐🙏  #पुर्णखोप
07/05/2026

पूर्णखोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमका केहि झलकहरु 💐🙏
#पुर्णखोप

💐कर्मचारि स्वागत कार्यक्रम:💐यस प्रा॰ स्वा॰के॰ भिंग्रिमा एक कार्यक्रम बिच नव आगन्तुक मेडिकल अधिकृत , डा.अमिर जि.सी. स्वाग...
27/04/2026

💐कर्मचारि स्वागत कार्यक्रम:💐
यस प्रा॰ स्वा॰के॰ भिंग्रिमा एक कार्यक्रम बिच नव आगन्तुक मेडिकल अधिकृत , डा.अमिर जि.सी. स्वागत गरियो।
प्रा॰स्वा॰के॰ परिवारमा यॅंहालाई हार्दिक स्वागत छ 🙏💐🎊।

आज विश्व औलो दिवस (World Malaria Day)................................................."औलो अन्त्य हाम्रो संकल्पः सक्षम छ...
25/04/2026

आज विश्व औलो दिवस (World Malaria Day).................................................
"औलो अन्त्य हाम्रो संकल्पः सक्षम छौं, छैन अब विकल्प"

अत्यन्त दुख:द खबर :स्वर्गद्वारी जाँदै गर्दा भएको जीप दुर्घटनामा परि भएका घाइतेहरुको प्राथमिक उपचार पस्चात थप उपचारको लाग...
23/04/2026

अत्यन्त दुख:द खबर :
स्वर्गद्वारी जाँदै गर्दा भएको जीप दुर्घटनामा परि भएका घाइतेहरुको प्राथमिक उपचार पस्चात थप उपचारको लागि बाहिर रिफर गरिएको छ…। प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री, दर्घटनामा परि मृत्यु हुने मृतक प्रति श्रद्धाण्जलि तथा घाईतेहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछ।💐🙏🏻

सुचना…! सुचना…! सुचना…! नि:शुल्क शारिरीक अपांगता परिक्षण सम्बन्धि घुम्ती शिविरको सुचना..मिती २०८३/०१/१०
21/04/2026

सुचना…! सुचना…! सुचना…!
नि:शुल्क शारिरीक अपांगता परिक्षण सम्बन्धि घुम्ती शिविरको सुचना..
मिती २०८३/०१/१०

Address

Bhingrigaon
22300

Telephone

+97786400010

Website

Alerts

Be the first to know and let us send you an email when Bhingri PHC Pyuthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bhingri PHC Pyuthan:

Share