मानेडाँडा अस्पताल, पौवादुङमा गाउँपालिका, भोजपुर

  • Home
  • Nepal
  • Bhojpur
  • मानेडाँडा अस्पताल, पौवादुङमा गाउँपालिका, भोजपुर

मानेडाँडा अस्पताल, पौवादुङमा गाउँपालिका, भोजपुर पौवादुङमा-४, मानेडाँडा, बास्तीम, भोजपुर

पौवादुङमा गाउँपालिकाको मुकाम, च्याङ्ग्रेको रमणीय दृश्य 😍😍दृश्यमा पौवादुङमा गाउँ कार्यपालिकाको भवन, च्याङ्ग्रे पोखरी, पञ्...
17/07/2024

पौवादुङमा गाउँपालिकाको मुकाम, च्याङ्ग्रेको रमणीय दृश्य 😍😍
दृश्यमा पौवादुङमा गाउँ कार्यपालिकाको भवन, च्याङ्ग्रे पोखरी, पञ्चकन्या मन्दिर र श्री पञ्चकन्या मा.वि.
तस्बिर: श्री नवीन भट्टराई (प्र.प्र.अ. ज्यू)

राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा पौवादुङमा गाउँपालिका भोजपुर जिल्लामा उत्कृष्ट प्रथम ...
23/02/2024

राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा पौवादुङमा गाउँपालिका भोजपुर जिल्लामा उत्कृष्ट प्रथम र कोशी प्रदेशमा तेस्रो स्थान ओगट्न सफल भएको छ । 😍😍
यस स्थान सम्म आइपुग्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा अहोरात्र तल्लीन रहनु पौवादुङमा गाउँपालिका अध्यक्ष श्रदेय श्री किरण राई ज्यू, उपाध्यक्ष श्री ज्योत्सना राई ज्यू, प्र.प्र.अ. श्री नवीन भट्टराई ज्यू, लगायत सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, विषयगत शाखा अन्तर्गतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु र पौवादुङमा निवासी आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरु सम्पूर्णमा हार्दिक धन्यवाद तथा शुभकामना । 🙏
इतिहास रच्दैछ पौवादुङमा । फड्को मार्दैछ पौवादुङमा 😍

यस अस्पतालका लागि मेडिकल अधिकृत पदमा सेवा करारमा दरखास्त आव्हान गरिएको बारे पौवादुङमा गाउँपालिका, भोजपुरको अत्यन्तै जरुर...
26/11/2023

यस अस्पतालका लागि मेडिकल अधिकृत पदमा सेवा करारमा दरखास्त आव्हान गरिएको बारे पौवादुङमा गाउँपालिका, भोजपुरको अत्यन्तै जरुरी सूचना ।

संविधान दिवसको हार्दिक शुभकामना ।
20/09/2023

संविधान दिवसको हार्दिक शुभकामना ।

"स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता"विश्व स्तनपान सप्ताह : १६-२२ श्रावण २०८०
02/08/2023

"स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता"
विश्व स्तनपान सप्ताह : १६-२२ श्रावण २०८०

Address

Bastim
Bhojpur
00977

Telephone

+9779820700424

Website

Alerts

Be the first to know and let us send you an email when मानेडाँडा अस्पताल, पौवादुङमा गाउँपालिका, भोजपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to मानेडाँडा अस्पताल, पौवादुङमा गाउँपालिका, भोजपुर:

Share

Category