
30/06/2025
अलिअलि भएनी झनजट हटेको छ नत्र
-प्रथम बिन्दु हस्पिटलमा टोकन तान्न पर्थ्यो
-opd मा रेफरको लागि लाइन बस्न पर्थ्यो
- insurance card लिन लाइन बस्न पर्थ्यो दिनको २/३ नि बज्न सक्थ्यो
-नेपाल सरकारलाई नि लागत कम हुने भयो कम्तिमा opd ticket बापत तिर्ने पर्थ्यो होला
-ticket countermaa बस्नेलाई ढोग्न नपर्ने भयो एउटा refer को लागि Ticket लीदिनुन भनेर भन्न नपर्ने भयो 🤭
कि कसो 🤭🤭🤭