LN Aastha Pharmacy

LN Aastha Pharmacy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LN Aastha Pharmacy, Medical and health, Biratnagar, shree hospital opposite, Biratnagar.

08/12/2024

FREE OPD SERVICE

23/11/2024
13/04/2024



नयाँ बर्ष २०८१ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।...

24/03/2024
11/08/2022
04/08/2022
22/05/2021

नेपालमा औषधिको अभाव छैनः औषधि उत्पादक संघ (कुन औषधि कति मौज्दात?)

काठमाडौं - नेपाल औषधि उत्पादक संघले कोभिड १९ मा अत्यधिक प्रयोग हुने औषधिहरुको अभाव नरहेको जनाएको छ।

संघले शुक्रबार प्रेस विज्ञप्ति मार्फत मौज्दात रहेको औषधिहरुको विवरण सार्वजनिक गर्दै अभाव नरहेको स्पष्ट पारेको हो। संघले कोभिड १९ मा अत्याधिक प्रयोग हुने १३ वटा औषधिको सूची सहित मौज्दात विवरण सार्वजनिक गरेको छ।
एमोक्सीसिलिन ५०० औषधि हाल १ करोड २० लाख मौज्दातमा छ। यौ औषधिको उत्पादनक संख्या १६ छन्।
स्वदेशमा ३५ वटा उत्पादक कम्पनी रहेको एजिथ्रोमाइसीन ५०० औषधि १ करोड ४० लाख, सोडाइन फोस्फेट ७५ लाख, कफ सिरफ ६० लाख, डेक्सामिथासोन ट्याब ५० लाख, डेक्सामिथासोन २ एमएल ४ लाख ८० हजार कुल मौज्दात रहेको संघले जनाएको छ।

यस्तै, डक्सीसाइक्लिन १ करोड २० लाख, आइभरमेक्टिन १० लाख, मल्टिभिटामिन २ करोड ७९ लाख, पारासिटामोल ५०० एमजी ३ करोड २५ लाख, प्रेड्नीसोलोन ५५ लाख, भिटामिन बी कम्प्लेक्स २ करोड ४५ लाख, भिटामिन सी २ करोड ४३ लाख र जिंक १ करोड ९० लाख कुल मौज्दात रहेको विवरणमा उल्लेख छ।

कोभिड १९ को उपचारमा अत्यधिक प्रयोग हुने औषधिको बजारमा माग धेरै भएको र आन्तरिक ढुवानी तथा कुरियरमा अवरोध भएका कारण औषधि सम्बन्धित स्थानमा पुर्‍याउन केही ढिलाई भएको संघले जनाएको छ। तर आफुहरुसँग ओषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर अभाव नभएको विज्ञप्तिमा उल्लेख छ।

मुलुकको विषम परिस्थितिमा स्वदेशमा बन्ने औषधिको अभाव अभाव हुन नदिने संघले प्रतिवद्दता जनाएको छ। अनावश्यक रुपमा औषधिको संचित नगर्न तथा चिकित्सकको सल्लाह बिना औाषधिको प्रयोग नगर्न संघको आग्रह छ।

Address

Biratnagar, Shree Hospital Opposite
Biratnagar

Telephone

+9779800912056

Website

Alerts

Be the first to know and let us send you an email when LN Aastha Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share