
21/06/2025
🎉 जन्मदिनको धेरै धेरै शुभकामना डा. रत्न जङ्ग शाह सरलाई! 🎂
तपाईंको जन्मदिनको यो विशेष दिनमा तपाईलाई उत्तम स्वास्थ्य, अपार खुशी, र सफलताको शुभकामना।
तपाईंको सेवाभाव, नम्रता र समर्पणले हामी सबैलाई प्रेरणा दिएको छ।
आगामी दिनहरू अझ सुखद, शान्तिपूर्ण र उपलब्धिपूर्ण रहोस् भन्ने कामना गर्दछौँ।
शुभकामनासहित, धेरै धेरै माया र सम्मान। 🙏🌺
– Life Long Polyclinic परिवार। 🙏🌸