Balaji Laboratory and Clinic

Balaji Laboratory and Clinic we provide reliable pathological service.

07/08/2023
Happy Holi Celebrate Responsibly.
18/03/2022

Happy Holi
Celebrate Responsibly.

कोलेस्ट्रोल रगतमा पाइने एक प्रकारको बोसो हो, जुन खानाबाट प्राप्त हुन्छ । खानामा पाइने बोसोको शोषण आन्द्रामा भएपछि रगतमा ...
12/03/2022

कोलेस्ट्रोल रगतमा पाइने एक प्रकारको बोसो हो, जुन खानाबाट प्राप्त हुन्छ । खानामा पाइने बोसोको शोषण आन्द्रामा भएपछि रगतमा पुग्छ । रगतमा (LDL) नराम्रो कोलेस्ट्रोलको स्तर बढि भएमा रक्तनलीहरुको भित्तामा टासिने सम्भावना हुन्छ । यो प्रक्रिया प्रत्येक व्यक्तिमा निरन्तर भैरहेको हुन्छ ।

जसमा कोलेस्ट्रोल जती बढि हुन्छ र जती बढि समयको लागि उच्च हुन्छ, रक्तनली साघुँरो हुने (ब्लकेज) सम्भावना त्यति नै बढि हुन्छ । थाहै नभैकन पनि, बाहिरबाट स्वस्थ देखिने युवाहरुमा पनि उच्च कोलेस्ट्रोलले रक्तनलीलाई साघुँरो गरेको अवस्था हुनसक्छ ।

मुटु र मस्तिष्कलाई रक्तप्रभाव गर्ने कोरोनरी र सेरेब्रल आर्टरीमा कोलेस्ट्रोल जम्मा भएर अचानक हृदयघात र मस्तिष्कघात जस्ता प्राणघातक रोगहरु उच्च कोलेस्ट्रोलको पहिलो लक्षण हुनसक्छ ।

युवाहरुमा देखिने हृदयघातको प्रमुख कारण नै उच्च कोलेस्ट्रोल हो ।

कोलेस्ट्रोलको मात्रा बढ्नुको लक्षणहरु :-
हिड्दा सास फुल्नु, उच्च रक्तचाप, मुधमेह, पैताला दुख्नु ।

कोलेस्ट्रोलको जाँच:-
रगतमा कोलेस्ट्रोलको मात्रा थाहा पाउन गरिने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । यसकोलागि ८ देखि १२ घण्टाको खाली पेट हुनु जरुरी हुन्छ ।

मधुमेह भनेको के हो ?मधुमेह भनेको सामान्य भाषामा भन्नुपर्दा चिनी रोग हो। रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यस...
10/03/2022

मधुमेह भनेको के हो ?

मधुमेह भनेको सामान्य भाषामा भन्नुपर्दा चिनी रोग हो। रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई हामी मधुमेह भन्छौँ। चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ।

मधुमेहका लक्षण:-
थाकाइ लाग्ने
आलस्य हुने
जाँगर नचल्ने,
पिसाब लाग्ने
मुख सुख्खा हुने
खाना बढी रुचि हुने
खुट्टा पोल्ने
खुट्टा झमझमाउने
आँखा धमिलो हुने
कुनै पनि घाउ निको हुन गाह्रो हुने
पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि।

28/01/2022
Happy Tihar to everyone
04/11/2021

Happy Tihar to everyone

Call/Whats app :- 9844604192
09/06/2021

Call/Whats app :- 9844604192

के तपाईले covid-19 विरुद्ध को vaccine लगाउनु भयो ?छैन भने आजै https://vaccine.mohp.gov.np/  मा गएर फारम भर्नु होस् ।    ...
09/06/2021

के तपाईले covid-19 विरुद्ध को vaccine लगाउनु भयो ?

छैन भने आजै https://vaccine.mohp.gov.np/ मा गएर फारम भर्नु होस् ।

Widal test is reliable test for diagnosis of thyphoid fever.Call/Whats app :- 9844604192
09/06/2021

Widal test is reliable test for diagnosis of thyphoid fever.

Call/Whats app :- 9844604192

Address

Pathri Sanishchare-1
Biratnagar
56600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779844604192

Alerts

Be the first to know and let us send you an email when Balaji Laboratory and Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Balaji Laboratory and Clinic:

Share

Category