
12/03/2025
एक महान हड्डीको(orthopaedic ) डाक्टरले हड्डीहरू मात्र ठीक गर्दैनन् - उनीहरूले आत्मविश्वास, आशा र फेरि सपना देख्ने क्षमता पुनर्स्थापित गर्छन्।
तपाई हरुकै सेवा मा अब हाडजोर्नी तथा नशा रोग विषेशज्ञ #डा.विजय-मेहता आफ्नो दक्ष अनुभव ले सेवा दी रहनु भएको छ।सेवा सुवधाहरू मा विशेष छुट सहित को व्यवस्था छ। समय मै सम्पर्क गर्नु होला। डाक्टर बस्ने समय बिहान 8 देखी बेलुकी 5 बजे सम्म।
सम्पर्क न. 98105881492, 9807398874