Department of Cardiology NeuroCardio & Multispeciality Hospital Biratnagar.

  • Home
  • Nepal
  • Biratnagar
  • Department of Cardiology NeuroCardio & Multispeciality Hospital Biratnagar.

Department of Cardiology NeuroCardio & Multispeciality Hospital Biratnagar. we have been carrying out different types of modern invasive and non-invasive investigations & treat

Cardiovascular disease (CVD) is the world’s number one killer. Combined, conditions affecting the heart or blood vessels...
29/09/2024

Cardiovascular disease (CVD) is the world’s number one killer. Combined, conditions affecting the heart or blood vessels – such as heart attack, stroke and heart failure – kill more than 20.5 million every year. The majority of these deaths happen in low- and middle-income countries like our Nepal.

 #बिश्व_उच्चरक्तचाप_दिवस_२०२४"सहि तरिकाले रक्तचाप मापन गर्नुहोस्, नियन्त्रण गर्नुहोस् र लामो समय बाँच्नुहोस् !" "MEASURE...
17/05/2024

#बिश्व_उच्चरक्तचाप_दिवस_२०२४
"सहि तरिकाले रक्तचाप मापन गर्नुहोस्, नियन्त्रण गर्नुहोस् र लामो समय बाँच्नुहोस् !"

"MEASURE YOUR BLOOD PRESSURE ACCURATELY, CORRECT IT, LIVE LONGER"
17th MAY 2024

Do you want to be genuine AHA certified BLS and ACLS health worker ? Hurry up ! Limited candidates only
02/04/2024

Do you want to be genuine AHA certified BLS and ACLS health worker ?
Hurry up ! Limited candidates only

Peripartum cardiomyopathy (PPCM) is a form of acute and sometimes severe cardiac degeneration that leads to clinical hea...
03/02/2024

Peripartum cardiomyopathy (PPCM) is a form of acute and sometimes severe cardiac degeneration that leads to clinical heart failure during pregnancy or in the early postpartum period.

Peripartum cardiomyopathy (PPCM) is a form of acute and sometimes severe cardiac degeneration that leads to clinical heart failure during…

03/01/2024

जाडोमा हृदयाघातको जोखिम किन बढ्छ ? र मुटुको हेरचाह कसरी गर्ने?

जाडो मौसमले हृदय रोग भएका मानिसहरूलाई समस्यामा पार्न सक्छ र धेरै अध्ययनहरूले पनि जाडोमा हृदयघात (Heart attack), Heart failure र Arrythmia (मुटुको चालमा गडबडी) जस्ता घटनाहरू बढ्ने देखाएको छ।

✓ जाडोमा मुटु रोगीलाई किन समस्या हुन्छ ?
"तापमान घट्दै जाँदा, शरीरलाई न्यानो राख्नको लागि शरीरको फिजियोलोजीमा(physiology) परिवर्तन हुन्छ। कम तापक्रमले Sympathetic Nervous system लाई activate गराउँछ र यससँगै यसले catecholamines को secretion बढाउँछ। फलस्वरूप रक्तनलीमा संकुचन हुन्छ जसको परिणाम मुटुको धड्कन, रक्तचाप, कोलेस्ट्रोलको स्तर बढ्छ र रगत जम्ने प्रक्रिया (clotting process) लाई बढाउँछ। यी सबै हानिकारक प्रभावहरूले अन्ततः हृदयघातको जोखिम बढाउँछ।

"यसबाहेक, शरीरको तापक्रम normal राख्न जाडोमा तपाईंको मुटुले कडा परिश्रम गर्नुपर्छ"। पहिलेदेखि नै मुटुको समस्या भएका, उच्च रक्तचाप भएका र धेरै मद्यपान गर्ने र धुम्रपान गर्नेहरू चिसो मौसममा जोखिममा हुन्छन्।"

अन्य कारकहरू वायु प्रदुषण, शारीरिक गतिविधिमा कमी, emotional stress , poor dietry habits र जाडोमा भाइरल इन्फेक्सन बढ्ने जस्ता अन्य कारकहरूले पनि हृदयाघात र Heart failure को जोखिम बढ़ाउ‌छ।

✓ जाडोमा मुटुलाई कसरी सुरक्षित राख्ने ?
* शरीरलाई न्यानो राख्न न्यानो ऊनीको लुगा, पन्जा, टोपी लगाउनू होस्।

* अत्याधिक मदिरा सेवन र धुम्रपान नगर्नुहोस्।

* Manage your Stress: बगैंचा वा चित्रकला जस्ता शौक र शारीरिक गतिविधिहरूमा संलग्न हुनुहोस्। घरमै योग र ध्यान गर्ने प्रयास गर्नुहोस्। राति उचित निद्रा लिनुहोस् र कामबाट नियमित विश्राम लिनुहोस्

* नियमित व्यायाम: दैनिक कम्तिमा ३० मिनेटको लागि दैनिक व्यायाम महत्त्वपूर्ण छ। चिसो तापक्रममा बिहान सबेरै बाहिर व्यायाम नगर्नुहोस्। static साइकल चलाउने, ट्रेडमिल, योग आदि जस्ता इनडोर व्यायामहरू गर्नुहोस्।

* Improve diet: आफ्नो आहारमा अत्यधिक नुन र मिठाईहरू त्याग्नुहोस्। Polysaturated खाना पकाउने तेल जस्तै तोरीको तेल प्रयोग गर्नुहोस्। आहारमा सलाद र फलफूल बढाउनुहोस्।

* नियमित स्वास्थ्य जाँच गर्नुहोस्: आफ्नो हृदय रोग विशेषज्ञसँग नियमित जांच गराउनुहोस र सल्लाह पालना गर्नुहोस्।

* अन्त्यमा, आफूलाई सकारात्मक राख्नुहोस् र कुनै पनि आपतकालीन अवस्थामा तुरुन्तै अस्पताल जानुहोस्।

तपाईंको घरमा शान्ति, आनन्द र प्रेमको वास होस् । दशैंको मंगलमय शुभकामना ।
20/10/2023

तपाईंको घरमा शान्ति, आनन्द र प्रेमको वास होस् । दशैंको मंगलमय शुभकामना ।

विश्व मुटु दिवश २०२२ को अवसरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटीले  तेरापथं महिला मंडल, बिराटनगर, नेपाल युवा उधमी म...
22/09/2022

विश्व मुटु दिवश २०२२ को अवसरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटीले तेरापथं महिला मंडल, बिराटनगर, नेपाल युवा उधमी मन्च, बिराटनगर तथा नेपाल हार्ट फाउण्डेशन, बिराटनगर सँगको सहकार्यमा मुटुरोग सम्बन्धी सप्ताहव्यापी मुटुरोग सचेतना कार्यक्रम गरिरहेको छ जस अन्तर्गत २०७९ सालअसोज ९ गते आइतबारका दिनबिहान ८ बजे देखि निशुल्क मुटु जाँच गरिने हुदाँ समयमा नै सम्पर्क गरि स्वास्थ्यलाभ लिन हुन अनुरोध गर्दछौ ।
Terapanth Mahila Mandal Biratnagar
NYEF:Nepalese Young Entrepreneurs' Forum, Biratnagar

56 year old male presented in Emergency  with complain of left sided chest pain for 4 hours, ECG done Showed Extensive A...
21/06/2022

56 year old male presented in Emergency with complain of left sided chest pain for 4 hours, ECG done Showed Extensive Anterior wall STEMI with new onset RBBB.Then Coronary angiogram done revealed 100 % thrombotic occlusion at ostial LAD with high grade stenosis Proximal LCx. Then primary angioplasty was done in Ostial LAD DES (3X 35mm), Proximal LCx DES ( 3 X 34 mm) with good post procedural angiographic result, TIMI III flow.

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Department of Cardiology NeuroCardio & Multispeciality Hospital Biratnagar. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category