20/07/2022
सार्वजनिक स्वास्थ्य सचेतना:- "पानि पिउने स्वास्थ्य रहने"
मानव शरीरको तापक्रम नियमन गर्न, जोर्नीहरू लुब्रिकेटेड राख्न, संक्रमण रोक्न, कोशिकाहरूमा पोषक तत्वहरू पुर्याउन, र अंगहरूलाई ठीकसँग काम गर्न हाम्रो शरीरमा पानिको ठुलो योगदान रहेको पाइन्छ | गर्मी मौसममा पसिना ज्यादै आउने र शरीरमा पानिको मात्र कम हुने गर्दछ | हाम्रो शरीरमा पानिको मात्र कमि हुन नदिन समय समयमा पानि पिउने बानी गरौं |
- धन्यवाद !