21/05/2026
आज नेपाल पत्रकार महासंघ , मोरङले न्यरो कार्डियो मल्टिस्पेसियलिटी अस्पताललाई स्वास्थ्य सेवामार्फत समाजप्रति पुर्यायाएको अतुलनीय योगदान, समर्पण तथा सेवाभावको उच्च कदर गर्दै यो कृतज्ञता पत्र प्रदान गरेको छ।
यो पत्र हातमा लिँदा मलाई आफ्नो अस्पतालप्रति गौरव महसुस भएको छ। हाम्रो अस्पतालको तर्फबाट नेपाल पत्रकार संघ प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ॥ Neuro Cardio & Multispeciality Hospital Dr.Ashish Jung Thapa - Neurosurgeon