29/06/2025
विराटनगर ३,पोखरिया ठूलो मिलचोकमा रहेको पद्मनाभ प्याथोलोजी ल्याब अब ८, १० घर उत्तर प्रणामी मन्दिर वर राम टेलर्स र मोटु पात्लु मोमो सेन्टर छेउ विराटनगर ३ हनुमान चोकमा सारेको जानकारी गराउन चाहन्छु। र साथै चाँडै ब्लड बैंकको सेवा पनि सुचारु गर्ने कोसिस गरिरहेको जानकारी पनि गराउन चाहन्छु।।।। ब्लड बैंकको सेवा सुरु गर्न अलिक गाह्रो भए पनि कोसिस गरेर तपाईँहरूलाई सजिलो बनाउने वाचा गर्दछु तर त्यसको लागि तपाईहरु सबैको साथको आवश्यकता छ। ल्याब अगाडि बढे मात्र ब्लड बैंक भित्र्याउने कुरा सम्भव भएको जानकारी गराउन चाहन्छु।