Koshi Health Institute/Science Campus

Koshi Health Institute/Science Campus Welcome to the official page of Koshi Health Institute/science campus. You can get daily up

29/09/2022
बिदा सम्बन्धी सुचना !
27/09/2022

बिदा सम्बन्धी सुचना !

25/09/2022

BPH 8th semester result has been published by PU.
Congratulations to all the passed students

23/09/2022

परिक्षा केन्द्र तोकिएको बारे ।
*****************
यस कोशी हेल्थ ईन्स्टिच्युटमा मेडिकल ल्याब टेक्नोलोजीको लागि प्रबेश फारम भरेका परीक्षार्थिहरुको परिक्षा केन्द्र राष्ट्रिय मा बि, हासपोसा, इटहरी तोकिएको सम्बन्धित परीक्षार्थिहरुमा जानकारी गराईन्छ ।
परिक्षा मिति: 2079 असोज 9 गते
समय : दिउँसो 3 बजे देखि ।

भर्ना सम्बन्धी सूचना
20/09/2022

भर्ना सम्बन्धी सूचना

16/09/2022

Province1: Diploma/pcl Full fee Paying Entrance Result
***********************************************
https://ctevtp1.org.np/wp-content/uploads/2022/09/Koshi-Health-Institute-Biratnagar.pdf
https://ctevtp1.org.np/wp-content/uploads/2022/09/Koshi-Health-Institute-Biratnagar-1.pdf

16/09/2022

Province1: Diploma/pcl Full fee Paying Entrance Result has been published by CTEVT.
Congratulations to all.
https://ctevtp1.org.np/wp-content/uploads/2022/09/Koshi-Health-Institute-Biratnagar.pdf
https://ctevtp1.org.np/wp-content/uploads/2022/09/Koshi-Health-Institute-Biratnagar-1.pdf

13/09/2022

आन्तरीक परिक्षाको नतिजा प्रकाशन भएको वारे ।
General Medicine [HA], 1st Year
********************************************
HA कार्यक्रम अन्तर्गत पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुको Second Internal Assessment को नतिजा प्रकाशन गरीएको छ । विद्यार्थीहरुले नतिजा मोवाईल एप मार्फत हेर्न सक्नुहुनेछ । त्यसको लागी Koshi Health (https://play.google.com/store/apps/details?id=com.ingrails.koshi_health_science_campus&hl=en&gl=US) मोवाईल एपमा आफ्नो User Id र Password को प्रयोग गरी भित्र Report Card भन्ने Option मा गएर नतिजा हेर्न सकिनेछ ।

13/09/2022

आन्तरीक परिक्षाको नतिजा प्रकाशन भएको वारे ।
(Diploma In Pharmacy, 1st Year
********************************************
DPH कार्यक्रम अन्तर्गत पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुको Second Internal Assessment को नतिजा प्रकाशन गरीएको छ । विद्यार्थीहरुले नतिजा मोवाईल एप मार्फत हेर्न सक्नुहुनेछ । त्यसको लागी Koshi Health (https://play.google.com/store/apps/details?id=com.ingrails.koshi_health_science_campus&hl=en&gl=US) मोवाईल एपमा आफ्नो User Id र Password को प्रयोग गरी भित्र Report Card भन्ने Option मा गएर नतिजा हेर्न सकिनेछ ।

13/09/2022

परीक्षा केन्द्र तोकीएको वारे ।
**************************
प्रि–डिप्लोमा (ANM, CMA & Lab Assistant) तह अन्तर्गत यहि मिति २०७९ भाद्र ३० गतेदेखी संचालन हुने विषेश मौका परीक्षाको परीक्षा केन्द्र श्री राष्ट्रिय मा.वि., ईटहरी तोकीएको सम्बन्धित विद्यार्थीहरुमा जानकारी गराईन्छ ।
साथै प्रवेशपत्र लिन छुट विद्यार्थीहरुले समयमै क्याम्पस बाट प्रवेशपत्र लिनुहुन समेत सबैमा अनुरोध छ ।

Just a Chance !!!Welcome to our college🙏✍️🇳🇵
09/09/2022

Just a Chance !!!
Welcome to our college🙏✍️🇳🇵

Admission Open !Golden opportunity for those who want to study Medical Lab technology
09/09/2022

Admission Open !

Golden opportunity for those who want to study Medical Lab technology

08/09/2022

प्रवेशपत्र वितरण सम्बन्धमा ।
*************************
यहि मिति २०७९ भाद्र ३० गते देखी काठमाण्डौमा संचालन हुने ANM, CMA र Lab Assistant कार्यक्रमहरुको विशेष मौका (Special Chance) परीक्षाको प्रवेशपत्र बितरण भईरहेको हुँदा कार्यलय समय भित्रमा आएर प्रवेशपत्र लिनुहुन सम्बन्धित विद्यार्थीमा सुचित गरीन्छ ।
************
परिक्षा शाखा

भर्ना खुल्यो ! भर्ना खुल्यो!! भर्ना खुल्यो !!!*****************************मेडिकल ल्याब टेक्नोलोजी पढ्न इच्छुक विद्यार्थ...
07/09/2022

भर्ना खुल्यो ! भर्ना खुल्यो!! भर्ना खुल्यो !!!
*****************************
मेडिकल ल्याब टेक्नोलोजी पढ्न इच्छुक विद्यार्थीहरुको लागि सुवर्ण अवसर ।

सुन्दर भविष्यको खोजीमा किताबका पन्नाहरु झोलामा बोकिरहेछु ।सुन्दर विहानीको किरण सगैँ आफ्नो गन्तब्य तिनै पन्नामा खोजिरहेछु...
05/09/2022

सुन्दर भविष्यको खोजीमा किताबका पन्नाहरु झोलामा बोकिरहेछु ।
सुन्दर विहानीको किरण सगैँ आफ्नो गन्तब्य तिनै पन्नामा खोजिरहेछु ।

#शिक्षाeducation

04/09/2022

परिक्षा केन्द्र वारे, PBNS, 1st Year
********************
यहि मिति २०७९ भाद्र २० गते दिऊँसो १ वजेदेखी संन्चालन हुने PBNS पहिलो वर्षको परिक्षा केन्द्र पु.वि. स्किुल अफ ईन्जिनियरिङ्ग (PUSOE), बिराटनगर रहेको सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

Address

Biratnagar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97721512584

Alerts

Be the first to know and let us send you an email when Koshi Health Institute/Science Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram