Hari Medical Hall

Hari Medical Hall 12 hours service available like check-up ,dressing & medicine etc. Verified

20/12/2024
02/07/2024
17/05/2024
24/02/2024

ध्यान दिनुपर्ने कुराहरू:
कुनै पनि औषधि पसलमा गएर आफूखुसी परिवार यौजनाका अस्थायी साधनहरू जस्तै: पिलस (निलोकन , सुनौलो गुलाफ)लिएर खादा , तिन महिने सुई (संगिनी)लगाउदा त्यसको प्रयोग गर्ने तरिका , फाइदा बेफाइदा र असरहरूबारे उचित सल्लाह,जानकारी नदिन सक्छ। तर परिवार योजना सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी भएको औषधि पसल वा स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीकाे सल्लाह सुझाव अनुसार परिवार योजना अस्थायी साधनहरू प्रयोग गरियो भने। त्यसको प्रयोग गर्ने तरिका ,मात्रा , फाइदा बेफाइदा र असरहरूबारे पनि जानकारी दिइन्छ। तयसैले परिवार योजना सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मी भएको औषधि पसल वा स्वास्थ्य संस्थाबाट सल्लाह लिएर मात्र अस्थायी साधनहरू प्रयोग गर्न सुरक्षित र प्रभावकारी हुन्छ।

परिवार योजनाका अस्थायी साधनहरू
19/02/2024

परिवार योजनाका अस्थायी साधनहरू

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Hari Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share