
11/04/2024
इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फित्रको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र देश विदेशमा रहनुभएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नेशनल टेक वल्र्ड , नेशनल ब्वाइज हाेस्टेल र म समीर आलमकाे तर्फबाट सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिकाे हार्दिक शुभकामना व्यक्त गर्नुकाे साथ साथै ईद-उल-फित्र मुबारक ।