Lifeguard Hospital Pvt Ltd

Lifeguard Hospital Pvt Ltd Life Guard Hospital Pvt. Ltd. referred to as LG started as a Life Guard Diagnosis & Pathology Center

कानको समस्यालाई हेलचेक्र्याइँ नगरौँ! 👂🚫यदि तपाईंको कानबाट तरल पदार्थ बग्ने वा दुख्ने समस्या छ भने तुरुन्तै ENT विशेषज्ञक...
19/04/2026

कानको समस्यालाई हेलचेक्र्याइँ नगरौँ! 👂🚫
यदि तपाईंको कानबाट तरल पदार्थ बग्ने वा दुख्ने समस्या छ भने तुरुन्तै ENT विशेषज्ञको सल्लाह लिनुहोस्।
Life Guard Hospital Pvt. Ltd.
तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।

Bringing hope, creating lives—personalized care at Life Guard Hospital.📍 Biratnagar 05, Bargachhi📞 Book your appointment...
18/04/2026

Bringing hope, creating lives—personalized care at Life Guard Hospital.

📍 Biratnagar 05, Bargachhi
📞 Book your appointment: 021-464177

Don’t ignore what your body is trying to tell you. Early signs of a brain tumor can often be mistaken for common issues,...
18/04/2026

Don’t ignore what your body is trying to tell you. Early signs of a brain tumor can often be mistaken for common issues, but timely consultation can save lives. ❤️

✅ Expert Care: Dr. Madhav Deo (Consultant Neurosurgeon)
🏥 Location: Life Guard Hospital, Biratnagar
📞 Contact: 021-464177

पुरुषहरूमा हुने यौनजन्य संक्रमण वा पिसाब सम्बन्धी समस्यालाई लुकाएर नबसौं। समयमै सही जाँच र उपचारले जटिलताबाट बच्न सकिन्छ...
17/04/2026

पुरुषहरूमा हुने यौनजन्य संक्रमण वा पिसाब सम्बन्धी समस्यालाई लुकाएर नबसौं। समयमै सही जाँच र उपचारले जटिलताबाट बच्न सकिन्छ। थप जानकारीका लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्। 🩺🏥

तपाईंको पेटको समस्या बेवास्ता नगर्नुहोस्। आजै जाँच गराउनुहोस्।
15/04/2026

तपाईंको पेटको समस्या बेवास्ता नगर्नुहोस्। आजै जाँच गराउनुहोस्।

🎉✨ नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ✨🎉लाइफ गार्ड हस्पिटल प्रा. लि. परिवारको तर्फबाट सम्पूर्ण सेवाग्राही, शुभेच्छुक तथा...
14/04/2026

🎉✨ नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ✨🎉
लाइफ गार्ड हस्पिटल प्रा. लि. परिवारको तर्फबाट सम्पूर्ण सेवाग्राही, शुभेच्छुक तथा समर्पित कर्मचारीहरूमा नयाँ वर्ष २०८३ को मंगलमय शुभकामना व्यक्त गर्दछौं।
नयाँ वर्ष २०८३ ले तपाईं र तपाईंको परिवारमा
🌸 सुस्वास्थ्य
🌸 सुख–शान्ति
🌸 समृद्धि
🌸 उज्ज्वल भविष्य
ल्याओस् भन्ने हार्दिक कामना गर्दछौं।
यस वर्ष २०८३ मा पनि हामी उच्च गुणस्तरीय, विश्वासिलो र सहज स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछौं।
🙏 तपाईंको विश्वास नै हाम्रो प्रेरणा हो।

💙 लाइफ गार्ड हस्पिटल प्रा. लि.
"तपाईंको स्वास्थ्य, हाम्रो पहिलो प्राथमिकता"

बारम्बार नाकबाट रगत बग्छ ? 😟हावाको सुक्खापन, धुलो वा संक्रमणले यस्तो हुन सक्छ। समयमै उपचार नगरे समस्या गम्भीर हुन सक्छ।L...
10/04/2026

बारम्बार नाकबाट रगत बग्छ ? 😟
हावाको सुक्खापन, धुलो वा संक्रमणले यस्तो हुन सक्छ। समयमै उपचार नगरे समस्या गम्भीर हुन सक्छ।
Life Guard Hospital को ENT विशेषज्ञ टोलीसँग परामर्श लिनुहोस्।
📍 Biratnagar 05, Bargachhi
☎️ 021-464177

Get expert care from Dr. Mohan Khadka, Gastroenterology & Hepatology Specialist at Life Guard Hospital. From gastric pai...
09/04/2026

Get expert care from Dr. Mohan Khadka, Gastroenterology & Hepatology Specialist at Life Guard Hospital. From gastric pain to digestive issues, we provide safe and reliable treatment.
📍 Location: Biratnagar 05, Bargachhi
📞 Call: 021-464177

08/04/2026

✈️ Emergency Exercise सफलतापूर्वक सम्पन्न
नेपाल नागरिक उड्डयन प्राधिकरण, बिराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालय, बिराटनगरको समन्वयमा सम्पन्न अभ्यासमा हाम्रो अस्पतालको सक्रिय सहभागिता रह्यो।
यसले आपतकालीन अवस्थामा छिटो र प्रभावकारी सेवा दिने हाम्रो तयारीलाई अझ मजबुत बनाएको छ।

🏥 Life Guard Hospital Pvt. Ltd. is here to provide expert care and consultation.
08/04/2026

🏥 Life Guard Hospital Pvt. Ltd. is here to provide expert care and consultation.

Compassionate, expert care is just a call away. Whether you need a routine checkup or emergency treatment, Dr. Abhishek ...
08/04/2026

Compassionate, expert care is just a call away. Whether you need a routine checkup or emergency treatment, Dr. Abhishek Chaudhary (General & Laparoscopic Surgeon) and the team at LG Hospital are here for you. 📞 021-464177

Address

Bargachhi
Biratnagar
56600

Alerts

Be the first to know and let us send you an email when Lifeguard Hospital Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Lifeguard Hospital Pvt Ltd:

Share

Category