27/05/2023
पेट तथा कलेजो सम्बन्धि बिमारीहरुको लागी :-
हरेक दिन विहान ८:०० देखि बेलुकी ५:०० बजेसम्म हजुरहरुकै सेवामा ।
हामी कहाँ तपाईहरुको सेवाको निम्ति हुनुहुन्छ बरिष्ठ फिजिसियन, पेट तथा कलेजो रोग विशेषज्ञ
डा. राजेश्वर यादव । 🩺
के तपाई लाई निम्न समस्याहरु छ?
👉वाक-वाकी लाग्ने
👉बान्ता हुने
👉भोक नलाग्ने
👉थकाइ लाग्ने
👉वजन घट्ने/दुब्लाउने;
👉मुखमा अमिलो पानि आउने;
👉पेट, छाती तथा मुटु पोल्ने- दुख्ने
👉पेटमा पानि जम्मा हुने
👉पेट फुल्ने
👉खुट्टा हरु सुन्निने
👉खाना नपच्ने
👉कब्जियत तथा पातलो दिसा हुने
👉दैनिक दिसा नहुने
👉दिसा मा रगत जाने
👉रगत बान्ता हुने
👉शरीर मा रगत को कमि हुने
👉गाढा पहेलो पिसाब आउने
👉छाला तथा आँखा पहेलो (जन्डिस) देखिने
👉पेट तथा आन्द्रामा घाउ/अल्सर हुने; कलेजो फुल्लिने/ सुन्निने
👉कलेजो वरि-परि बोसो जम्मा हुने
👉कलेजोमा कडापन हुने
👉शरीर चिलाउने ; भाइरस को संक्रमण
👉मदिरा सेवनको कारणले कलेजोमा वरि-परि बोसो जम्मा हुने
मदिरा नपिउनेमा मोटोपन को कारणले कलेजोमा वरि-परि बोसो जम्मा हुने लगायत पेट, आन्द्रा तथा कलेजो सम्बन्धि कुनै पनि समस्या भएमा आजै सम्पर्क गर्नुहोस्। ☎️
ओ. पी. डि. नाम दर्ता, इन्डोस्कोपी, कोलोनोस्कोपी सेवाहरुको लागि अग्रिम नाम दर्ता गर्नु हुन अनुरोध गरिन्छ !! ✍️
टिकटको लागि सम्पर्क गर्नुहोला ।
☎️ 021-574934
📱 9820725777
डा. लाई भेट्ने समय :
TIME: 8:00 AM-5:00 PM ⌚
Gastro Care Center
Rangeli Road, Hospital Chowk Biratnagar
आफ्नो स्वास्थ्यमा हेलचेक्राई नगर्नुहोस्, चेकअपको लागि तुरुन्तै सम्पर्क गर्नुहोस 🏥