
04/08/2025
Rabindra Dhant's father says, "मजदुरी किसानी गरेर हुर्काएको छोराले देशको शिर उच्च गरेकोमा खुसी लागेको छ । भारतमा काम गर्न जान्छु भनेर काम गर्न गएको छोराले गुरुहरुको संगतले सिकेको हो । छोरोले के गर्दैछ मलाई थाहा थिएन । काम सिक्ने बेला बाबा नआत्तिनुस्, म कहिल्यै नराम्रो काम गर्दिन भन्थ्यो । आज Prove गरेको छ । सुदुरपश्चिमको एककुनाको एक सामान्य परिवारबाट आएको छोराले देशकै नाम राखेको छ । साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद ।" ❤️🇳🇵