Hope Health Care

Hope Health Care Hope Health Care is one of the Professional | Experienced | Diversified Medical Lab with latest tech

मेहनत गर्ने हातहरूलाई सलाम।परिश्रम, समर्पण र संघर्ष गरिरहनु भएका सबैलाई सलाम।सम्पूर्णमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शु...
01/05/2026

मेहनत गर्ने हातहरूलाई सलाम।परिश्रम, समर्पण र संघर्ष गरिरहनु भएका सबैलाई सलाम।सम्पूर्णमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना 🙏

सम्पूर्णलाई बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना !! आजको यस पवित्र दिनमा भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनि...
01/05/2026

सम्पूर्णलाई बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना !! आजको यस पवित्र दिनमा भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भयको हुदा हामी यस दिनलाई श्रद्धापूर्वक स्मरण गर्दछौ।

मातातीर्थ औंसीको शुभकामना 💐 आमाको माया नै संसारकै सबैभन्दा ठूलो आशीर्वाद हो।
17/04/2026

मातातीर्थ औंसीको शुभकामना 💐 आमाको माया नै संसारकै सबैभन्दा ठूलो आशीर्वाद हो।

Hope Health Care को तर्फबाट नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना। यस नयाँ वर्षले तपाईं र तपाईंका सम्पूर्ण परिवारजनम...
14/04/2026

Hope Health Care को तर्फबाट नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।

यस नयाँ वर्षले तपाईं र तपाईंका सम्पूर्ण परिवारजनमा उत्तम स्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो किरण ल्याओस् भन्ने कामना गर्दछौं। बितेका वर्षका सबै चुनौतीहरूलाई पछि छोड्दै, नयाँ वर्षले नयाँ आशा, सकारात्मक ऊर्जा र प्रगतिका अवसरहरू लिएर आओस्।

आगामी दिनहरू स्वास्थ्य, खुशी र समृद्धिले भरिपूर्ण रहून्। Hope Health Care सधैं तपाईंको स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछ।.

राम नवमीको पावन दिनमा सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। धर्म, सत्य र आदर्श जीवनका प्रतीक श्रीरामको जन्मोत्सवको य...
27/03/2026

राम नवमीको पावन दिनमा सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। धर्म, सत्य र आदर्श जीवनका प्रतीक श्रीरामको जन्मोत्सवको यस शुभ अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

Eid Mubarak! Wishing you and your family peace, prosperity, and happiness on this special occasion.                     ...
21/03/2026

Eid Mubarak! Wishing you and your family peace, prosperity, and happiness on this special occasion.

अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना !! तपाईंको आत्मविश्वास, संघर्ष र सफलताले समाजलाई सधैं प्रेरित गरिरहोस्।
08/03/2026

अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना !! तपाईंको आत्मविश्वास, संघर्ष र सफलताले समाजलाई सधैं प्रेरित गरिरहोस्।

Voting is not just your right, it is your responsibility. Be a responsible citizen and cast your vote today. 🗳️🇳🇵
05/03/2026

Voting is not just your right, it is your responsibility. Be a responsible citizen and cast your vote today. 🗳️🇳🇵

होलीको पावन अवसरमा तपाईंलाई स्वास्थ्य, सफलता र अनन्त खुशीयालीको कामना। रंगहरूको पर्व होलीको हार्दिक मंगलमय शुभकामना!
03/03/2026

होलीको पावन अवसरमा तपाईंलाई स्वास्थ्य, सफलता र अनन्त खुशीयालीको कामना। रंगहरूको पर्व होलीको हार्दिक मंगलमय शुभकामना!

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देशमा शान्ति, समृद्धि र एकताको       हार्दिक शुभकामना व्यत्त गर्दछौ।
19/02/2026

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देशमा शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यत्त गर्दछौ।

ग्याल्पो ल्होसारको हार्दिक शुभकामना !! नयाँ वर्षले तपाईंको जीवनमा खुशी र समृद्धि ल्याओस्।
18/02/2026

ग्याल्पो ल्होसारको हार्दिक शुभकामना !! नयाँ वर्षले तपाईंको जीवनमा खुशी र समृद्धि ल्याओस्।

Address

Bargachhi, Biratnagar/05
Biratnagar
56613

Telephone

+9779802761310

Website

Alerts

Be the first to know and let us send you an email when Hope Health Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category