Jeevan Rakshya Homecare Biratnagar

Jeevan Rakshya Homecare Biratnagar अब Biratnagar मा“हर घरमा अस्पताल”

Welcome to JRHC Biratnagar; your trusted partner for home healthcare services.

We offer doctor visits, nursing care, lab tests, and medicine delivery at your doorstep, ensuring quality care in the comfort of your home.

स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो! ❤️भोलि बिहान ७ बजेदेखि बिर्तामोड ४, मुनाल टोलमा आयोजना हुने नि:शुल्क स्वास्थ्य शिविरमा...
24/03/2026

स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो! ❤️

भोलि बिहान ७ बजेदेखि बिर्तामोड ४, मुनाल टोलमा आयोजना हुने नि:शुल्क स्वास्थ्य शिविरमा सहभागी भई आफ्नो सुगर र प्रेसर नि:शुल्क जाँच गराउनुहोस्।

📍 स्थान: मुनाल टोल (उप्रेती भवन अगाडि)
📞 सम्पर्क: ९७०९०९१९३१

अस्पताल जाने झन्झट अब सकियो! 🏠💉जीवन रक्षा होमकेयरको साथमा अब घरकै सोफामा बसेर स्वास्थ्य जाँच गराउनुहोस्। हामी तपाईंकै घर...
24/03/2026

अस्पताल जाने झन्झट अब सकियो! 🏠💉

जीवन रक्षा होमकेयरको साथमा अब घरकै सोफामा बसेर स्वास्थ्य जाँच गराउनुहोस्। हामी तपाईंकै घरमा आएर नि:शुल्क रगत संकलन (Free Blood Collection) गर्नेछौं।
📲 अहिले नै सम्पर्क गर्नुहोस्:
बिर्तामोड: ९७०९०९१९३१
विराटनगर: ९७०९०९१९३२
"हर घरमा अस्पताल" - Jeevan Rakshya Homecare

खुसीका रङ्गहरू साटौं, स्वास्थ्यको ख्याल राखौं।
24/03/2026

खुसीका रङ्गहरू साटौं, स्वास्थ्यको ख्याल राखौं।

सबै नारीहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना! 💜सम्मान गरौँ, समर्थन गरौँ, र सँगै अघि बढौँ।
08/03/2026

सबै नारीहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना! 💜
सम्मान गरौँ, समर्थन गरौँ, र सँगै अघि बढौँ।

27/02/2026
27/02/2026

प्रत्येक शनिबार नगरको कुनै एउटा स्थानमा निःशुल्क रक्तचाप (BP) तथा मधुमेह (Sugar) जाँच सेवा उपलब्ध छ।

20/02/2026
20/02/2026

Happy Birthday to the man behind the mission, ; your dedication to healthcare continues to inspire us all.

वीर सहिदहरूको बलिदान र जनताको त्यागबाट प्राप्त राष्ट्रिय प्रजातन्त्र दिवसको सबैमा हार्दिक शुभकामना! देशमा शान्ति र समृद्...
19/02/2026

वीर सहिदहरूको बलिदान र जनताको त्यागबाट प्राप्त राष्ट्रिय प्रजातन्त्र दिवसको सबैमा हार्दिक शुभकामना! देशमा शान्ति र समृद्धि छाओस्।

Scotland विरूद्भको शानदार जितका लागि टिम Nepal लाई बधाई।दोस्रो चरणको सपना यसपटक अधुरै रहे पनि   मा नेपालको सहभागिताको सु...
17/02/2026

Scotland विरूद्भको शानदार जितका लागि टिम Nepal लाई बधाई।
दोस्रो चरणको सपना यसपटक अधुरै रहे पनि मा नेपालको सहभागिताको सुखद् अन्त्य। कठिन पाठ र भविष्यका लागि आशा गर्न सक्ने ठाउँ राख्न सक्नु पनि खेलको सौन्दर्य हो।
(तस्बिर: क्यान)

Address

Biratnagar
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Jeevan Rakshya Homecare Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share