
26/12/2024
डाक्टर दिनेश न्यौपानेज्यू,
जन्मदिनको यो विशेष अवसरमा तपाईंलाई धेरै धेरै शुभकामना! तपाईंले बिरामीहरूको हेरचाहमा देखाउनुभएको समर्पण र सेवा प्रशंसनीय छ। सदा स्वास्थ्य, खुशी र सफलता प्राप्त गर्न शुभेच्छा।
जन्मदिनको शुभकामना!
दृष्टि क्लिनिक परिवार