मोरङ्ग सहकारी अस्पताल - Morang Co-Operative Hospital

  • Home
  • Nepal
  • Biratnagur
  • मोरङ्ग सहकारी अस्पताल - Morang Co-Operative Hospital

मोरङ्ग सहकारी अस्पताल - Morang Co-Operative Hospital मोरङ्ग सहकारी अस्पताल - Morang Co-Operative Hospital

🏥 Vacancy Announcement: Nursing Staff📍 Morang Cooperative Hospital, Shankarpur, Sombarehat, Biratnagar-2, Morang, NepalP...
06/07/2025

🏥 Vacancy Announcement: Nursing Staff

📍 Morang Cooperative Hospital, Shankarpur, Sombarehat, Biratnagar-2, Morang, Nepal
Please send your updated CV and cover letter via email and can drop at hospital admin.
For more information fee free to contact or visit:

✉️ Email: mchbiratnagar@gmail.com
📞 Contact: 021-513230, 590995, 590994

वरिष्ठ मुटुरोग बिशेषज्ञ डा. समीर पौडेल MBBS,MD,DM (Cardiology) द्वारा आफ्नो उपचार गराउनुहोस् ।आजै तल दिएको  नम्बरमा सम्प...
29/06/2025

वरिष्ठ मुटुरोग बिशेषज्ञ
डा. समीर पौडेल MBBS,MD,DM (Cardiology)
द्वारा आफ्नो उपचार गराउनुहोस् ।
आजै तल दिएको नम्बरमा सम्पर्क गरि नाम दर्ता गराउनुहोस् ।
यहि २०८२ असार २१ गते शनिबार
समय : बिहान ९ बजे देखि
मोरङ्ग सहकारी अस्पताल
सम्पर्क : ०२१-५१३२३० (021-513230)
०२१-५९०९९५ (021-590995)

12/06/2025

मोरंग सहकारी अस्पतालमा Neurosurgery सेवा लिएका एक बिरामी को आफन्त को अनुभव
==================
सुन्सरीको दुहबी १० स्थायी बसोबास भएकी सन्तोषि देवि चौधरी गत जेठ १० गते घरमै बसि रहेको बखत एक्कासी मुख बाङ्गिएर घरमै ढलिन । उनका श्रीमानले उपचारका लागि विभिन्न स्थानमा पुर्याए । कहि केही सम्भव नभए पछि आफ्नो श्रीमती बचाउने झिनो आसामा मोरङ सहकारी अस्पताल रातको ८ बजे लिएर आए । इमर्जेन्सीमा ल्याएको विरामीलाई तत्काल अपरेशन गर्नुपर्ने न्युरो सर्जन डाक्टर शिलक राम चौधरीले बताए । सो पश्चात् सबै प्रक्रिया पूरा गरि अपरेसन कक्षमा लगियो । रातको १२:३० बजे अपरेसन सकियो र केही दिन आइसियु मा राखे पश्चात् वार्डमा सारियो ।

आज विरामीको अवस्था ठिक हुँदै गए पछि डाक्टरले डिस्चार्ज लेखी दिए र घर लैजान पाउँदा उनको श्रीमानको अनुहारमा बेग्लै मुस्कान थियो ।

उनका श्रीमानले खुसी हुँदै आफ्नो कथा यसरी बताए ।

वरिष्ठ मुटुरोग बिशेषज्ञ डा. समीर पौडेल MBBS,MD,DM (Cardiology) द्वारा आफ्नो उपचार गराउनुहोस् ।आजै तल दिएको  नम्बरमा सम्प...
20/05/2025

वरिष्ठ मुटुरोग बिशेषज्ञ
डा. समीर पौडेल MBBS,MD,DM (Cardiology)
द्वारा आफ्नो उपचार गराउनुहोस् ।
आजै तल दिएको नम्बरमा सम्पर्क गरि नाम दर्ता गराउनुहोस् ।
यहि २०८२ जेस्ठ १७ गते शनिबार
समय : बिहान ९ बजे देखि
मोरङ्ग सहकारी अस्पताल
सम्पर्क : ०२१-५१३२३० (021-513230)
०२१-५९०९९५ (021-590995)

🌍💙 Happy International Nurses Day! 💙🌍Today, we honour nurses' incredible strength, compassion, and dedication worldwide....
12/05/2025

🌍💙 Happy International Nurses Day! 💙🌍

Today, we honour nurses' incredible strength, compassion, and dedication worldwide. 🩺💐

Thank you for being the heart of healthcare — for your tireless service, your healing hands, and your unwavering commitment to caring for others, especially when it's not easy. You truly make a world of difference every single day.

Let’s take a moment to appreciate and celebrate the real heroes in scrubs. 👩‍⚕️👨‍⚕️✨

🏥 Vacancy Announcement: Nursing Staff📍 Morang Cooperative Hospital, Shankarpur, Sombarehat, Biratnagar-2, Morang, NepalP...
28/04/2025

🏥 Vacancy Announcement: Nursing Staff

📍 Morang Cooperative Hospital, Shankarpur, Sombarehat, Biratnagar-2, Morang, Nepal
Please send your updated CV and cover letter to:
✉️ Email: morangsahakari@gmail.com
📞 Contact: 021-513230, 590995, 590994

Vacancy Announcement==========================Morang Cooperative Hospital, announce vacancy for the following consultant...
27/04/2025

Vacancy Announcement
==========================

Morang Cooperative Hospital, announce vacancy for the following consultant positions:

🔹 Consultant Radiologist
🔹 Consultant Gynaecologist

Requirements:

Degree with specialization in the respective field (MD Radiology / MS Gynaecology or equivalent).

Valid registration with the Nepal Medical Council (NMC).
Experience in the respective speciality is preferred.

📍 Location: Morang Cooperative Hospital, Shankarpur, Sombarehat, Biratnagar-2, Morang, Nepal

Please send your updated CV and cover letter to:
✉️ Email: morangsahakari@gmail.com
📞 Contact: 021-513230, 590995, 590994

Join us in making a difference in healthcare!

वरिष्ठ मुटुरोग बिशेषज्ञ डा. समीर पौडेल MBBS,MD,DM (Cardiology) द्वारा आफ्नो उपचार गराउनुहोस् ।आजै तल दिएको  नम्बरमा सम्प...
25/04/2025

वरिष्ठ मुटुरोग बिशेषज्ञ
डा. समीर पौडेल MBBS,MD,DM (Cardiology)
द्वारा आफ्नो उपचार गराउनुहोस् ।
आजै तल दिएको नम्बरमा सम्पर्क गरि नाम दर्ता गराउनुहोस् ।
यहि २०८१ बैशाख २० गते शनिबार
समय : बिहान ९ बजे देखि
मोरङ्ग सहकारी अस्पताल
सम्पर्क : ०२१-५१३२३० (021-513230)
०२१-५९०९९५ (021-590995)

डा. ओम प्रकास मेहता, कन्सल्टेन्ट फिजिसियन तथा ग्यास्ट्रोएन्टेरोलोजिस्टको सेवा यस मोरंग सहकारी अस्पतालमा,  ओ.पी.डी. समय :...
20/04/2025

डा. ओम प्रकास मेहता,
कन्सल्टेन्ट फिजिसियन तथा ग्यास्ट्रोएन्टेरोलोजिस्ट
को सेवा यस मोरंग सहकारी अस्पतालमा,
ओ.पी.डी. समय : बिहान ९ बजे देखि साँझ ५ बजे सम्म
========
स्वास्थ्य बिमा कार्यक्रम , सामाजिक सुरक्षा कोष (स्वास्थ्य उपचार) सेवा समेत संचालनमा रहेको छ .
थप जानकारीका लागि :
मोरंग सहकारी अस्पताल
शंकरपुर, सोमबारे हाट, बिराटनगर -०२
०२१-५१३२३०, ५९०९९५, ५९०९९४

Our services..."Building a healthier community together”
30/03/2025

Our services...
"Building a healthier community together”

वरिष्ठ मुटुरोग बिशेषज्ञ डा. समीर पौडेल MBBS,MD,DM (Cardiology) द्वारा आफ्नो उपचार गराउनुहोस् ।आजै तल दिएको  नम्बरमा सम्प...
21/03/2025

वरिष्ठ मुटुरोग बिशेषज्ञ
डा. समीर पौडेल MBBS,MD,DM (Cardiology)
द्वारा आफ्नो उपचार गराउनुहोस् ।
आजै तल दिएको नम्बरमा सम्पर्क गरि नाम दर्ता गराउनुहोस् ।
यहि चैत्र १६ गते शनिबार
समय : बिहान ९ बजे देखि
मोरङ्ग सहकारी अस्पताल
सम्पर्क : ०२१-५१३२३० (021-513230)
०२१-५९०९९५ (021-590995)

नर्सिंग स्टाफ आवश्यकता=================
21/03/2025

नर्सिंग स्टाफ आवश्यकता
=================

Address

Biratnagur

Telephone

+97721513230

Website

Alerts

Be the first to know and let us send you an email when मोरङ्ग सहकारी अस्पताल - Morang Co-Operative Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to मोरङ्ग सहकारी अस्पताल - Morang Co-Operative Hospital:

Share

Category