Fresh Blood Donors, Birgunj

Fresh Blood Donors, Birgunj रक्त दान जीवन दान
Always Available For Humanity

He is Mr.  shah the co-founder of TeamSpecial26 .He donated B-ve blood for the 23rd time.Patan Hospital, Kathmandu Valle...
16/10/2024

He is Mr. shah the co-founder of TeamSpecial26 .
He donated B-ve blood for the 23rd time.
Patan Hospital, Kathmandu Valley.
Case : Dengue Case+ Pregnant + Low Platlates
He is the Hero of negative blood donor from birgunj.
Thank you for always being available.

Great deed 🙏
09/10/2024

Great deed 🙏

आज आकस्मिक A Positive blood को urgent परेकोले अखिल  क्रान्तिकारी ठा.रा.बा क्याम्पस बिद्यार्थी नेता भाइ chakradhari pande...
01/10/2024

आज आकस्मिक A Positive blood को urgent परेकोले अखिल क्रान्तिकारी ठा.रा.बा क्याम्पस बिद्यार्थी नेता भाइ chakradhari pandey
ले अफ्नो अमुल्य समय निकाली आज मनौता को परिचय दिनु भएको छ । भगवान वहाँ लाई सधैँ भरी खुश राखुन् र वहाँको सोचेको सबै कुरा पुराहोस् भने भगवान सँग प्राथना गर्दछु। pandey

Thank you so much brother ♥️
13/06/2024

Thank you so much brother ♥️

आकस्मिक रक्तदान धन्यवाद दोनर्स ❤️
09/04/2024

आकस्मिक रक्तदान धन्यवाद दोनर्स ❤️

एक महिला लाई अति अवेसक  A+ positive रगत  को आवस्यकता पर्दा  अखिल(क्रान्तिकारी )ठा.रा.ब.क्याम्पस का बिद्यार्थी नेता   र ह...
09/04/2024

एक महिला लाई अति अवेसक A+ positive रगत को आवस्यकता पर्दा अखिल(क्रान्तिकारी )ठा.रा.ब.क्याम्पस का बिद्यार्थी नेता र हाम्रो प्रिय भाई बब्लु पाण्डे जहिले समाज का लागि र समाज को सेवा गर्न को लागि जहिले तद्पि रहने हाम्रो भाइ जिवान मा प्रगति गर्नुस र अगाडि बद्नुस धन्यवाद
हिजो राती ११:४५ मा आइ दिनु भएको मा हर्दिक धन्यवाद

आज आकस्मिक A Positive blood को urgent परेकोले भाइ chakradhari pandey  ले अफ्नो अमुल्य समय निकाली आज मनौता को परिचय दिनु ...
31/07/2023

आज आकस्मिक A Positive blood को urgent परेकोले भाइ chakradhari pandey
ले अफ्नो अमुल्य समय निकाली आज मनौता को परिचय दिनु भएको छ । भगवान वहाँ लाई सधैँ भरी खुश राखुन् र वहाँको सोचेको सबै कुरा पुराहोस् भने भगवान सँग प्राथना गर्दछु। pandey

आज आकस्मिक A Positive blood को urgent परेकोले मित्र  राज कुमार यादव   ले अफ्नो अमुल्य समय निकाली आज मनौता को परिचय दिनु ...
08/07/2023

आज आकस्मिक A Positive blood को urgent परेकोले मित्र राज कुमार यादव ले अफ्नो अमुल्य समय निकाली आज मनौता को परिचय दिनु भएको छ । भगवान वहाँ लाई सधैँ भरी खुश राखुन् र वहाँको सोचेको सबै कुरा पुराहोस् भने भगवान सँग प्राथना गर्दछु।

यश ग्रुपका राज यादव  ज्युले आज २०८०/३/२३ गते B negative Emergency परेकोबेरा रक्तदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद नेता ...
08/07/2023

यश ग्रुपका राज यादव ज्युले
आज २०८०/३/२३ गते B negative Emergency परेकोबेरा रक्तदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद नेता जि ।❤️

आज आकस्मिक  O Positive blood को urgent परेकोले आदर्णिय  दाइ  (Ryan kayasthya )   ले अफ्नो अमुल्य समय निकाली  आज मनौता को...
08/07/2023

आज आकस्मिक O Positive blood को urgent परेकोले आदर्णिय दाइ (Ryan kayasthya ) ले अफ्नो अमुल्य समय निकाली आज मनौता को परिचय दिनु भएको छ । भगवान वहाँ लाई सधैँ भरी खुश राखुन् र वहाँको सोचेको सबै कुरा पुराहोस् भने भगवान सँग प्राथना गर्दछु ।

आज B positive blood को urgent परेकोले  # vice President of new youth of nagwa club  Mr. muna sah kanu  स्वयम NMC मा पुगी...
14/12/2022

आज B positive blood को urgent परेकोले # vice President of new youth of nagwa club Mr. muna sah kanu स्वयम NMC मा पुगी रक्त दान गर्नु भएको छ। वहाँलाई म हिर्दय बाट कोटी कोटी धन्यवाद गर्दछु। दैव ले वहाँलाई सधैं भरी खुश राखुन् र सोचेको सबै कुरा पुराहोस्।
*रक्त दान जीवन दान*

यश ग्रुपका राहुल दास  ज्युले आज २०७९/८/२५ गते B+ Emergency परेकोबेला रक्तदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद।❤️          ...
11/12/2022

यश ग्रुपका राहुल दास ज्युले
आज २०७९/८/२५ गते B+ Emergency परेकोबेला रक्तदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद।❤️
🙏🙏🙏

।❤️ आज हामी द्वारा #३२ जना ब्यक्ति लाई रगत रक्तदान भएको छ।💖
💖💖💖

Address

Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Fresh Blood Donors, Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Fresh Blood Donors, Birgunj:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram