Pharma Plus Nepal

Pharma Plus Nepal सम्बन्धित विज्ञहरु द्वारा संचालित: Nepal's no.1 platform for all types of Pharma information 💊

काठमाडौँमा अवैध रुपमा नक्कली औषधी बनाउने गिरोह फेला परेको छ । औषधी व्यवस्था विभागको टोलीले आज नेपाल प्रहरीको सहयोगमा काठ...
22/07/2025

काठमाडौँमा अवैध रुपमा नक्कली औषधी बनाउने गिरोह फेला परेको छ । औषधी व्यवस्था विभागको टोलीले आज नेपाल प्रहरीको सहयोगमा काठमाडौँको रामकोट क्षेत्रमा छापा मारी सो गिरोह पत्ता लगाएको हो ।
उक्त गिरोहले कोठा भाडामा लिएर नक्कली औषधी बनाई अनलाइनबाट विक्री बितरण गर्दै आएको थियो । विभागका बरिष्ठ औषधी व्यवस्थापक किरण बज्राचार्यले पछिल्लो एक साता देखिको खोज तथा अनुसन्धान पछि ठाउँ पत्ता लगाई प्रहरीलाई लिएर छापा मार्न गएको बताए । उनीहरुले सेक्स पावर बढाउने, स्तन बढाउने, तौल घटाउने जस्ता प्रचार सामग्री बनाएर अनलाइनबाट विज्ञापन गर्ने गरेका थिए ।
‘हामीले आज छापा मारेर त्यो नक्कली औषधी बनाउने मुख्य स्रोत पत्ता लगायौँ । यद्धपी गिरोहको नाईके एलबी राई फरार भएको अवस्था छ । त्यहाँ आकर्षक प्याकेजिङमा ठूलो परिमाणमा आयुवेर्दिक जस्तो देखिने धुलो क्याप्सल तथा बट्टामा औषधी भनेर राखेको पाइयो,’ बज्राचार्यले भने ।

उनले प्रहरीको सहयोगमा थप गिरोह खोज्ने र अनुसन्धान जारी राख्ने काम भईरहेको समेत बताए ।
source: NepaliHealth

https://youtube.com/?si=wAlgxbdOGR9byMIs
22/07/2025

https://youtube.com/?si=wAlgxbdOGR9byMIs

Are you preparing for the Nepal Pharmacy Council (NPC) License Exam, Loksewa Aayog, or any other competitive pharmacy-related exams? This video is your ultim...

Short List नामावली प्रकाशन तथा अन्य परीक्षाहरु सञ्चालन सम्बन्धी सूचना
22/07/2025

Short List नामावली प्रकाशन तथा अन्य परीक्षाहरु सञ्चालन सम्बन्धी सूचना

परीक्षा भवन तथा परीक्षा मिति कायम गरिएको सूचना !फार्मेसी सहायक तर्फप्रथम पत्र : २०८२ श्रावण १७ गते दिनकाे २ बजे देखिद्वि...
21/07/2025

परीक्षा भवन तथा परीक्षा मिति कायम गरिएको सूचना !
फार्मेसी सहायक तर्फ
प्रथम पत्र : २०८२ श्रावण १७ गते दिनकाे २ बजे देखि
द्वितीय पत्र : २०८२ श्रावण १७ गते दिनकाे ३:१५ बजे देखि

नतिजा प्रकाशन सम्बन्धी सूचना   🎉🎉🎉
21/07/2025

नतिजा प्रकाशन सम्बन्धी सूचना
🎉🎉🎉

नेपाल फार्मेसी स्टुडेन्ट सोसाइटी (NPSS)सल्लाहकार समिति गठन सम्बन्धी सूचनानेपाल फार्मेसी स्टुडेन्ट सोसाइटी (NPSS) को विधा...
21/07/2025

नेपाल फार्मेसी स्टुडेन्ट सोसाइटी (NPSS)
सल्लाहकार समिति गठन सम्बन्धी सूचना

नेपाल फार्मेसी स्टुडेन्ट सोसाइटी (NPSS) को विधानको परिच्छेद ४, बुँदा नं. १२ अनुसार तथा २२औँ कार्यसमितिको निर्णयअनुसार, शैक्षिक वर्ष २०८२/०८३ का लागि निम्न सल्लाहकार समिति गठन गरिएको जानकारी गराइन्छ।

संस्थाको निरन्तर विकास, दक्षता र पारदर्शिताका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूको सुझाव तथा मार्गदर्शन अत्यन्त महत्वपूर्ण रहँदै आएको छ। उहाँहरूको अमूल्य उपस्थिति र मार्गनिर्देशनले NPSS लाई अझ मजबुत, जिम्मेवार र लक्ष्यकेन्द्रित बनाउँदै लगेको छ।

सल्लाहकार समितिका सदस्यहरू:
🔹 धीरज रौनियार
फार्मेसी निरीक्षक अधिकृत, औषधि व्यवस्था विभाग

🔹 बालकृष्ण खाकुरेल
सेवानिवृत्त महानिर्देशक, औषधि व्यवस्था विभाग

🔹 महेश प्रधान
अध्यक्ष, एपीपीओएन (APPON)

"अवरोध आउँछन्, तर NPSS को यात्रा रोकिँदैन।"

हामी सबै आदरणीय सल्लाहकारज्यूहरूलाई
संस्थाप्रति तपाईंहरूको विश्वास, साथ र अमूल्य सुझावका लागि
NPSS परिवार हार्दिक आभार व्यक्त गर्दछ।
Pic. NPSS


CTEVT को शैक्षिक सत्र २०८२/०८३ मा डिप्लोमा तथा प्रमाणपत्र तहको स्वास्थ्यका कार्यक्रमहरूका लागि वर्गीकृत (निःशुल्क) छात्र...
21/07/2025

CTEVT को शैक्षिक सत्र २०८२/०८३ मा डिप्लोमा तथा प्रमाणपत्र तहको स्वास्थ्यका कार्यक्रमहरूका लागि वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा Online आवेदन फाराम भर्ने सम्बन्धी सूचना

2 years ago, when we passed the NPC license exam, we visited Pashupatinath Temple.
20/07/2025

2 years ago, when we passed the NPC license exam, we visited Pashupatinath Temple.

नेपाल फार्मेसी परिषद्को २८ औ नाम दर्ता परीक्षा उतिर्ण फर्मासिष्टहरु को नाम दर्ता प्रमाण -पत्र वितरण सम्बन्धी जरुरी सूचना
20/07/2025

नेपाल फार्मेसी परिषद्को २८ औ नाम दर्ता परीक्षा उतिर्ण फर्मासिष्टहरु को नाम दर्ता प्रमाण -पत्र वितरण सम्बन्धी जरुरी सूचना

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश स्वीकृत उमेद्वारहरु र स्वीकृत हुन नसकेका उमेद्वारहरु को नामावली पद : फार्मेसी सहायक
20/07/2025

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश
स्वीकृत उमेद्वारहरु र स्वीकृत हुन नसकेका उमेद्वारहरु को नामावली
पद : फार्मेसी सहायक

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Pharma Plus Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pharma Plus Nepal:

Share