29/03/2026
स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न
अकलबहादुर अस्पतालको सहकार्यमा एल.एस. न्यूरो एण्ड जनरल अस्पताल प्रा.लि. द्वारा आयोजित
निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएकोमा
हामी अत्यन्त खुशी व्यक्त गर्दछौं।
यस शिविरमा सहभागी भई सेवा लिनुहुने सम्पूर्ण बिरामीहरू,
समर्थन तथा सहयोग गर्नुहुने स्थानीयवासी,
स्वास्थ्यकर्मी तथा सम्पूर्ण टीमप्रति हार्दिक धन्यवाद। 🙏
👉 आगामी दिनहरूमा पनि यस्तै सेवामूलक कार्यक्रमहरू
निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
धन्यवाद! 🙏
L S Neuro and General Hospital Pvt. Ltd.