Aafno Health care services Pvt. Ltd.

Aafno Health care services Pvt. Ltd. health careservices, home lab collection, home medicine delivery, free OPDcheck up for pregnant women

21/02/2026

मानवताको मिसाल: पारस अस्पतालमा डा. सफिउर रहमानको पहलमा रमजान भर इफ्तारको व्यवस्था..
पारस अस्पताल बिराटनगर,

पवित्र रमजान महिनामा मानवताको सच्चा उदाहरण पेश गर्दै पारस अस्पताल परिसरमा डा. सफिउर रहमानको अग्रसरतामा विगत कैयौं वर्षदेखि इफ्तारको विशाल व्यवस्था गरिदै आएको छ। डा. सफिउर रहमानले यस सम्बन्धमा आफ्नो भनाइ राख्दै भने, 'हाम्रो लागि मानवता नै पहिलो प्राथमिकता हो। रमजान आपसी मेलमिलाप र सेवाको महिना हो। बिरामीहरूको सेवामा खटिएका उनीहरूका आफन्तजन र हासा कर्मचारीहरूले कुनै कठिनाइ महसुस नगरुन् भन्ने हाम्रो चाहना हो। अल्लाहले हामी सबैलाई यो सेवाको अवसर प्रदान गरेकोमा हामी आभारी छौं।" यस पहलको मुख्य उद्देश्यप अस्पतालभित्र भर्ना भएका बिरामीहरूका परिजन तथा कुरुवाहरू, अस्पतालका कर्मचारीहरू, र वरपरका आम मानिसहरूलाई रोजाको समयमा हुने कठिनाइलाई मध्यनजर गर्दै उनीहरूसम्म इफ्तार पुर्याउनु रहेको छ।

19/02/2026

डा. सफिउर रहमान

Dr. Saphiur Rahaman

MBBS, (Gold Medalist), MS (Gold Medalist)

Senior Consultant General & Laparoscopy Surgeon

( वरिष्ट कन्सल्ट्यान्ट जनरल एवं ल्याप्रोस्कोपी सर्जन)

गोल्ड मेडलिस्ट द्वारा प्रत्येक शक्रवार ओ.पि.डि. निःशुल्क रहनेछ ।

18/02/2026

जब सारी दुनिया सो रही होती है तब हम नर्सिंग वाले किसी के घर के चिराग 👨🏻‍⚕️🩺देखभाल कर रहे होते हैं🩺🏥🩺👨🏻‍⚕️

17/02/2026

बस इतना काबिल बनना है🏥👨🏻‍⚕️

कि मुझसे मिलने के लिए लोगों को Mood की नहीं Appointment जरूरत पड़े..🏥👨🏻‍⚕️🏥🩺👨🏻‍⚕️

09/02/2026

यदि फोन उठाइएन भने बुझ्नुहोस् कि तपाईंको साथी कसैको ज्यान बचाउन व्यस्त छ।

"पारस अस्पतालको शान, डक्टर सफिउर रहमान; आफ्नो कामले , जनताको मुस्कान बनाउँदै।"   बिरामीको आँसु पुछ्ने, आफ्नो पीर बिर्सने...
01/02/2026

"पारस अस्पतालको शान, डक्टर सफिउर रहमान; आफ्नो कामले , जनताको मुस्कान बनाउँदै।" बिरामीको आँसु पुछ्ने, आफ्नो पीर बिर्सने; यस्तो महान व्यक्तित्व, हामी सबैका लागि प्रेरणा।"





Paras Hospital-Biratnagar

Address

Chhapkaiya 3
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Aafno Health care services Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Aafno Health care services Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram