Dr. Ghanshyam Yadav

Dr. Ghanshyam Yadav Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr. Ghanshyam Yadav, Internist (internal medicine), Birgunj.

Dr. Ghanshyam Kumar Yadav(senior consultant physician)
Available at Shree Birta Mai Diagnostic and Clinic
- Expert in Sugar,BP, stomach,kidney, chest,heart and Thyroid problems management
Contact: [9824288856,9820910379] | Location: Shree Birta Mai lab

27/08/2025
तिजको मंगलमय शुभकामना!सपनाहरू पूरा होऊन्, जीवनमा सधैं खुशी र उमंग भरियोस्।तपाईं र तपाईंको परिवारलाई हरितालिका तिज २०८२ क...
26/08/2025

तिजको मंगलमय शुभकामना!
सपनाहरू पूरा होऊन्, जीवनमा सधैं खुशी र उमंग भरियोस्।
तपाईं र तपाईंको परिवारलाई हरितालिका तिज २०८२ को हार्दिक शुभकामना!
स्वस्थ रहौं, सधैं मुस्कुराइरहौं।

23/08/2025

हैजा के कारण हुन्छ?
'भिब्रिओ कोलरी' भनिने ब्याक्टेरियाका कारण हैजाको सङ्क्रमण हुन्छ।

यसले सानो आन्द्रामा विषाक्त पदार्थ बनाउँछ, जसका कारण शरीरले धेरै मात्रामा पानी निकाल्छ। त्यसले गर्दा पखाला लाग्छ र गम्भीर अवस्थामा शरीरबाट धेरै मात्रामा नुन तथा तरल पदार्थ बाहिर निस्किन्छ।

सङ्क्रमण भएको खास गरी १२ घण्टादेखि पाँच दिनभित्र लक्षण देखिन्छन्।

यद्यपि डब्ल्यूएचओका अनुसार सङ्क्रमित ८० प्रतिशतभन्दा बढी मानिसमा लक्षण देखिँदैन।

लक्षण देखिने २० देखि ३० प्रतिशतमा भने केही दिनभित्रै पखाला लाग्ने र शरीरमा पानीको मात्रा असाध्यै कम हुने हुन्छ। यदि यसको उपचार नगरिए यसका कारण मानिसको मृत्यु नै हुन सक्छ।

लक्षणहरू केके हुन्?
हैजाको सङ्क्रमण भएपछि देखिने लक्षणहरू यस प्रकार छन्:

पखाला लाग्नु र सेतो पातलो दिसा हुनु (यसलाई 'चौलानीजस्तो' भनेर पनि व्याख्या गरिन्छ)
बिरामी हुनु वा बिरामी भएको जस्तो महसुस हुनु (घण्टौँसम्म बान्ता हुनु, खास गरी सङ्क्रमणको प्रारम्भिक चरणमै हुने गर्छ)
पेट दुख्नु
खुट्टा दुख्नु
लक्षण देखिएको केही घण्टाभित्र नै शरीरमा पानीको कमी हुन्छ र त्यो सामान्यदेखि गम्भीर अवस्थामा पुग्छ। शरीरमा पानी कम हुनुको सङ्केतहरूमा थकान, गाडिएका आँखा, सुख्खा मुख, एकदमै प्यास लाग्नु, छाला सुख्खा हुनु, पिसाब नलाग्नु, रक्तचाप कम हुनु र अनियमित मुटुको धड्कन पर्छन्।
शरीरमा पानी कम हुँदा त्यसले रगतमा खनिज पदार्थ एकदमै कम भएर जान्छ। यसलाई 'इलेक्ट्रलाइट असन्तुलन' भन्छन्।

20/08/2025

"आफ्नो स्वास्थ्यको हेरचाहमा विशेषज्ञको साथ खोज्दै हुनुहुन्छ? 🤔

मुटु, छाती, पेट, चिनी तथा किड्नी एवं थाइराइड रोगका लागि अनुभवी विशेषज्ञ डा. घनश्याम कुमार यादव अब श्रीष्मा फार्मेसी, उद्योग वाणिज्य संघको सामुन्ने गल्लीमा उपलब्ध हुनुहुन्छ!
भेट्ने समय:बिहान 10 बजे देखि बेलुका 5 बजे सम्म

अपोइन्टमेन्ट वा थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्:
📞 +977-9824288856
📞 +977-9820910379

तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता! ✨

#डाघनश्यामकुमारयादव #फिजिसियन #स्वास्थ्यसेवा #बिरगंज #नेपाल #स्वास्थ्य #मुटु #छाती #नशा #गठिया #चिनी #किड्नी #थाइराइड"

✨ Celebrating the Bond of Love & Protection ✨This Raksha Bandhan, let’s cherish the beautiful relationship between broth...
09/08/2025

✨ Celebrating the Bond of Love & Protection ✨
This Raksha Bandhan, let’s cherish the beautiful relationship between brothers and sisters — filled with love, care, and lifelong support. ❤️

We wishes you a Joyous & Prosperous Raksha Bandhan! 🪢🎉

     भारतमा नेपाली बालिका फेला परेको सम्बन्धमा अत्यन्त जरुरी सूचना । सक्दो सेयर गरौ !नाम :  समिक्षा गोर उमेर : करिब ६ वर...
05/08/2025


भारतमा नेपाली बालिका फेला परेको सम्बन्धमा अत्यन्त जरुरी सूचना । सक्दो सेयर गरौ !

नाम : समिक्षा गोर
उमेर : करिब ६ वर्ष
बुबा : सन्तोष गोर
आमा : नन्दनी गोर
ठेगाना : दोगरा गाउँ (अन्य ठेगाना उल्लेख गर्न नसक्ने)
स्कूलका शिक्षिकाहरूको नाम : मिनु मिस, रेणु मिस, छतरी मिस

बालिकाले आफ्नो बुबा सिमरा हवाई अड्डातिर गाडी चलाउनुहुन्छ भनेकी छिन्।
हाल बालिका भारतको बिहारस्थित सुरक्षित आवास गृहमा राखिएकी छिन्। अन्य थप जानकारी दिन नसक्ने भएकाले, यदि तपाईंले बालिकालाई चिन्नुहुन्छ वा उनीसँग सम्बन्धित आफन्तजन हुनुहुन्छ भने कृपया निम्न सम्पर्क नम्बरहरूमा Kin India संस्था मार्फत तुरुन्त सम्पर्क गर्नुहोस्।

सम्पर्क नम्बरहरू:
भारत (दिल्ली): +91 99584 13944
नेपाल: +977 9851060588 / 9843905046

03/08/2025

02/08/2025

क्षयरोगका मुख्य लक्षणहरु :- २ हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु- खकारमा रगत देखिनु- हल्का ज्वरो आउनु- राती धेरै पसि...
01/08/2025

क्षयरोगका मुख्य लक्षणहरु :
- २ हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु
- खकारमा रगत देखिनु
- हल्का ज्वरो आउनु
- राती धेरै पसिना आउनु
- मुख सुक्नु
- खान मन नलाग्नु
- तौल कम हुँदै जानु
- थकान र कमजोरी महसुस हुनु

सरकारी स्वास्थ्य संस्थाहरुमा क्षयरोगको नि:शुल्क उपचार हुन्छ । त्यसैले उल्लेखित लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गरऔं ।
#क्षयरोग

Address

Birgunj

Opening Hours

Monday 08:30 - 17:00
Tuesday 08:30 - 17:00
Wednesday 08:30 - 17:00
Thursday 08:30 - 17:00
Friday 08:30 - 17:00
Saturday 10:00 - 14:00
Sunday 08:30 - 17:00

Telephone

+9779845988541

Alerts

Be the first to know and let us send you an email when Dr. Ghanshyam Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram