
28/04/2025
बिरगंज ओम हस्पिटल प्रा लि ले आफ्नो स्थापनाको ८ वर्ष पुरा गरि नवौं वर्षमा प्रवेशमा गरेको अवसरमा आफ्नो सम्पूर्ण सुबिधाहरु नया भवन बिरगंज-१५ रामनगर चोक भिष्वा (मेडिकल जाने बाटो) बाट संचालन गरेको छ सहर्ष जानकारी गराउंद छौ।
साथै यस हस्पिटलले आफ्नो नया भवन बाट प्रसुती स्त्री रोग, क्यान्सर रोग, बाझपन सम्बन्धि जांच इलाज, हाडजोर्नी तथा नशा रोग, बाल रोग, जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जरी, फिजिसियन, मुटु रोग, घांटी दाँत विभाग, अन्य सबै विभागहरु संचालन गरेको छ र साथै आई.सि. यू., एन.आई.सि.यु, ल्याब, फार्मेसी, Ambulance, Ventilator आदी सम्पूर्ण सुविधाहरु सहित संचालन भएको छ ।