Patanjali Ayurved Nepal

Patanjali Ayurved Nepal Patanjali Ayurved Nepal for healthy livelihood. A range of consumer goods made from nature's blends.

पतंजलि चिउराको साथ पाउनुहोस् मकवानपुरे टाइचिन धानको उत्कृष्ट स्वाद​।
01/10/2025

पतंजलि चिउराको साथ पाउनुहोस् मकवानपुरे टाइचिन धानको उत्कृष्ट स्वाद​।

नवरात्रीको अन्तिम दिन आज सिद्धगौरीका नौ वटा स्वरुपमध्ये सिद्धिदात्री देवीको विशेषपूजा आराधना गरिन्छ। सिद्धिदात्री देवीको...
01/10/2025

नवरात्रीको अन्तिम दिन आज सिद्धगौरीका नौ वटा स्वरुपमध्ये सिद्धिदात्री देवीको विशेषपूजा आराधना गरिन्छ। सिद्धिदात्री देवीको उपासनाले सफलता, शक्ति, धन, मोक्ष प्राप्त हुनेधार्मिक विश्वास रहेको छ।
पतंजलि परिवारको तर्फबाट सम्पूर्ण नेपालीहरु माझ नवरात्रीको नवौं दिनको हार्दिक शुभकामना।

आज शक्ति स्वरुप दुर्गा भवानीको महागौरीको विभिन्न शक्तिपीठहरुमापूजा आराधना र ध्यान गरिन्छ। महागौरीको पूजा आराधना गर्नाले ...
30/09/2025

आज शक्ति स्वरुप दुर्गा भवानीको महागौरीको विभिन्न शक्तिपीठहरुमापूजा आराधना र ध्यान गरिन्छ। महागौरीको पूजा आराधना गर्नाले सार्थक रअलौकिक सिद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ।
पतंजलि परिवारको तर्फबाट सम्पूर्ण नेपालीहरु माझ नवरात्रीको आठौं दिनको हार्दिक शुभकामना।

आज घटस्थापना गरिएको पूजा घरमा शुभ साइतको प्रतीकको रुपमा उखु, हलेदो,केराको बोट, धानको बाला लगायत नौ प्रकारका बोटबिरुवालाई...
29/09/2025

आज घटस्थापना गरिएको पूजा घरमा शुभ साइतको प्रतीकको रुपमा उखु, हलेदो,केराको बोट, धानको बाला लगायत नौ प्रकारका बोटबिरुवालाई नौ देवीका भिन्न भिन्नरुपपूजा आराधना गरेर घरमा सुख, समृद्धि र सु-स्वास्थ्य प्रवेश गर्ने मान्यता रहेको छ।
पतंजलि परिवारको तर्फबाट सम्पूर्ण नेपालीहरु माझ नवरात्रीको सातौं दिनको हार्दिक शुभकामना।

Patanjali family proudly congratulates our heroes for making the nation proud and inspiring millions.
28/09/2025

Patanjali family proudly congratulates our heroes for making the nation proud and inspiring millions.

नवरात्रीको षष्ठीका दिन आज कात्यायनी स्वरुप नवदुर्गा भवानीको पूजा आराधनार उपासनाले धर्म, कर्म तथा मोक्ष प्राप्त हुने धार्...
28/09/2025

नवरात्रीको षष्ठीका दिन आज कात्यायनी स्वरुप नवदुर्गा भवानीको पूजा आराधनार उपासनाले धर्म, कर्म तथा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
पतंजलि परिवारको तर्फबाट सम्पूर्ण नेपालीहरु माझ नवरात्रीको छैठौं दिनको हार्दिक शुभकामना।

पतंजलि चिउराको साथ पाउनुहोस् मकवानपुरे टाइचिन धानको उत्कृष्ट स्वाद​।
27/09/2025

पतंजलि चिउराको साथ पाउनुहोस् मकवानपुरे टाइचिन धानको उत्कृष्ट स्वाद​।

नवरात्रीको पञ्चमीको दिन आज स्कन्दमाताको उपासना गरिन्छ।सबै प्रकारको इच्छा पुरा हुने तथा सन्तान सुख प्राप्त हुने धार्मिक व...
27/09/2025

नवरात्रीको पञ्चमीको दिन आज स्कन्दमाताको उपासना गरिन्छ।सबै प्रकारको इच्छा पुरा हुने तथा सन्तान सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
पतंजलि परिवारको तर्फबाट सम्पूर्ण नेपालीहरु माझ नवरात्रीको पाँचौं दिनको हार्दिक शुभकामना।

आज घर घरमा नवदुर्गामध्येकी कुष्माण्डा देवीको स्थापना गरी पूजा आराधना गर्नाले पराक्रम,आत्मसम्मान सँगै आयु, आरोग्य तथा ऐश्...
26/09/2025

आज घर घरमा नवदुर्गामध्येकी कुष्माण्डा देवीको स्थापना गरी पूजा आराधना गर्नाले पराक्रम,आत्मसम्मान सँगै आयु, आरोग्य तथा ऐश्वर्य प्राप्ति हुने विश्वास रहेको छ।
पतंजलि परिवारको तर्फबाट सम्पूर्ण नेपालीहरु माझ नवरात्रीको चौथो दिनको हार्दिक शुभकामना।

25/09/2025

Patanjali Ayurveda’s co-founder and managing director, Acharya Balkrishna, has been named among the top 2% of scientists worldwide in a list published by a research group at Stanford University in collaboration with Elsevier.

25/09/2025

बिजया दशमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सत्य, सदाचार र धर्मको विजयको प्रतीक यस महान् पर्वले हामी सबैमा आपसी प्रेम, एकता,सद्भावना र आत्मबल जागृत गरोस् भन्ने कामना गर्दछौ। देवी दुर्गाको दिव्य आशीर्वादले सम्पूर्ण परिवारमा स्वास्थ्य, सुख, शान्ति र समृद्धि कायम होस्, हरेक मनमा नयाँ उमंग र आशाको दीप प्रज्वलित होस्, अनि हाम्रो समाज र राष्ट्र सधैं उज्यालो मार्गतर्फ अघि बढोस्। 🌸🙏🌸

Address

Patanjali Ayurved Private Limited, Prasauni 3 , Bara
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Patanjali Ayurved Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Patanjali Ayurved Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram