
25/08/2025
3C’s to Kick Out Cholera (हैजा भगाउने ३C)
1️⃣ Clean Water 💧 –
सफा पानी 💧 – पिउन, खाना पकाउन, दाँत माझ्न सधैं सफा र सुरक्षित पानी प्रयोग गर्नुहोस्।
2️⃣ Clean Hands ✋ –
सफा हात ✋ – खानु अघि, दिसापिसापछि र खाना बनाउँदा–खाँदा साबुन र सुरक्षित पानीले हात धुनुहोस्।
3️⃣ Care Early 🏥 –
छिटो उपचार 🏥 – पखाला सुरु भएलगत्तै उपचार लिनुहोस्, डिहाइड्रेशन (पानीको कमी) नहुँदै अस्पताल जानुहोस्।