Rauniyar Health Loksewa Instructor

Rauniyar Health Loksewa Instructor Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rauniyar Health Loksewa Instructor, Medical and health, Bara, Birgunj.

28/04/2025

भोली बिहान ठिक ८:०० बजे हुन लागेको लुंबिनी प्रदेश लोकसेवा आयोगको अ.हे.व पदको प्रथम पत्रको परिक्षा मा सहभागी हुने सम्पूर्ण परिक्षार्थीहरु लाई सफलता को अनगिनत शुभ कामना। ❤️😊

All the very best of luck everyone. ❤️💖

विज्ञापन नं. 213-219/080-81 पाँचौँ तह, स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह,  #हेल्थ_असिष्टेन्ट पदको उम्मेदवार सिफारिस ...
23/04/2025

विज्ञापन नं. 213-219/080-81 पाँचौँ तह, स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, #हेल्थ_असिष्टेन्ट पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना !!
#प्रदेश_लोक_सेवा_आयोग_बागमती_प्रदेश

 🎊🎉🎉
15/04/2025

🎊🎉🎉

  नयाँ बर्ष 2082 को उपलक्ष्यमा बागमती प्रदेशमा Staff Nurse र HA को व्यापक बिज्ञापन...
14/04/2025


नयाँ बर्ष 2082 को उपलक्ष्यमा बागमती प्रदेशमा Staff Nurse र HA को व्यापक बिज्ञापन...

  .A_Result_Published...लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना !! प्रदेश लोक सेवा आयोग बागमती प्रदेश, हेटौंडा
31/03/2025


.A_Result_Published...
लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना !!
प्रदेश लोक सेवा आयोग बागमती प्रदेश, हेटौंडा

 #बागमती_रेडियोग्राफर_पदको_लिखित_नतिजा #अवास्था_नाजुक_नै_छ🤣🤣🤣
19/03/2025

#बागमती_रेडियोग्राफर_पदको_लिखित_नतिजा
#अवास्था_नाजुक_नै_छ🤣🤣🤣

18/03/2025
17/03/2025

नेताहरु आफु जति पटक पनि चुनाव लडन पाउने, कुनै योग्यता नचाहिने अनि बिद्यार्थीहरु लोकसेवा ६ पटक मात्र लडन पाउने, उमेर हद लाग्ने, योग्यता चाहिने 🙄
थुक्क नालायक सरकार ..!!

17/03/2025

लोकसेवाको परिक्षामा ६ पटकभन्दा बढी परिक्षा दिन नपाइने कानुन पास हुन लागेछ।विज्ञहरुका अनुसार ६ पटकसम्म पनि एउटा लाइन समाउन नसक्नेले निजामती सेवामा योगदान गर्न सक्दैन रे ।

1️⃣ - एक चोटीमै निकाल्ने वा एकैपटक ३-४ ठाँउमा निकाल्ने को ठुलै योगदान होला ,उसलाइ थप सेवा सुबिधा किन नदिने? त्यसैगरी दोस्रो,तेस्रो क्रमस......

2️⃣ - पाँचौं पटक निकाल्ने योग्य र ६पटकमा निकल्ने अयोग्य भन्ने आधार के? सिमित सिटमा प्रतिस्पर्धा गर्ने हो पास मार्क निकाल्ने हैन? मानौ ७ जना उत्तिकै talent छन र हरेक बर्स एक एक मात्र सिट खुल्यो भने एउटा अयोग्य??

3️⃣ - बत्तिस बर्स उमेर हद तोक्नेले कति वर्षमा bachelor भ्याइन्छ,कति वर्षमा master, विश्वविद्यालयले नतिजा र परिक्षा समयमा गराउछ? यो विषयमा बहस गर्नुपर्दैन? जागिर गर्दै पढ्न सरकारले किन बाटो रोकेको? क्षमतावान मान्छ्ले सरकारीकाममा असर नपर्ने गरि पढ्न सक्दैन?

4️⃣ - उमेर हद र यति पटक उति पटक कर्मचारिका लागि मात्र होकि नेता वा अन्य वर्गका लागि पनि?
जस्तै राष्ट्रपति रामचन्द्र पौडेल कति चोटी फेल भएका हुन,उनलाई कसरी योग्य राष्ट्रपति मान्ने?

6️⃣ - लोकसेवाको syllabus कुन तह-कुन सेवा र समुहका लागि कस्तो हुनुपर्छ भन्ने विषयमा बहस किन हुदैन? एक थाल भात एक मिनेटमा त खान सकिँदैन कि समय बढाउनु पर्यो कि amount घटाउनु पर्यो?

7️⃣ - योग्य नै कर्मचारी छान्ने भए लोकसेवाको परिक्षामा एकद्वार प्रवेस प्रणाली लागू गरि विश्वसनीयता र निष्पक्षतामा लोकसेवा किन दृढ़ हुन नसक्ने?

✍️ Gokul Joshi

संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा ...
17/03/2025

संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो ।
कान्तिपुरमा समाचार छ ।

    प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेश  सहायकस्तर पाँचौ तह, हेल्थ असिष्टेण्ट पदको  लिखित परीक्षामा सोधिएका प्रश्नहरुको ...
15/03/2025



प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेश सहायकस्तर पाँचौ तह, हेल्थ असिष्टेण्ट पदको लिखित परीक्षामा सोधिएका प्रश्नहरुको सम्भावित उतरहरू ...

 #खरिदारको_भारी_संख्या_(४४४ जना ) मा खरिदारको विज्ञापन खुल्यो :😊प्रथम पत्र : २०८२ बैशाख २०द्वितीय पत्र :२०८२ असार २०तृती...
12/03/2025

#खरिदारको_भारी_संख्या_(४४४ जना ) मा खरिदारको विज्ञापन खुल्यो :😊
प्रथम पत्र : २०८२ बैशाख २०
द्वितीय पत्र :२०८२ असार २०
तृतीय पत्र :२०८२ असार २१

Address

Bara
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Rauniyar Health Loksewa Instructor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram