19/02/2026
🇳🇵 प्रजातन्त्र दिवसको हार्दिक शुभकामना 🇳🇵
प्रजातन्त्रले हामीलाई स्वतन्त्रता, अधिकार र समानताको मार्ग देखाएको ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
राष्ट्रको प्रगति, शान्ति र समृद्धिका लागि एकताबद्ध हुँदै स्वस्थ र सशक्त समाज निर्माण गरौं।
— न्युरो स्पाइन एण्ड ई.एन.टी. पोलिक्लिनिक
📞 फोन: ०७५-५२०८८५ | ९८६५९५४९९२
📧 neurospineandentpolyclinic@gmail.com
📍 बाइपास रोड, बसपार्क, बिरगञ्ज–१५
(होटल हिमाल एण्ड भान्साघर नजिक)
#प्रजातन्त्रदिवस