04/03/2026
मंगलम् डायग्नोस्टिक सेन्टरको तर्फबाट होलीको हार्दिक शुभकामना! यो होलीले तपाईंको जीवनमा
राम्रो स्वास्थ्य, खुशी र सफलता ल्याओस्।
रंगीन पर्व होली जस्तै, तपाईंको जीवनमा पनि सधैं उज्यालो र खुशी रहोस्। सुरक्षित रूपमा होली मनाऔं।
स्वस्थ रहौं, खुशी रहौं।❤️