Gandak Hospital Pvt Ltd

Gandak Hospital Pvt Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gandak Hospital Pvt Ltd, Hospital, Gandak Chowk, Opposite to Gandak Police Booth, Ward no-14, Birgunj.

Gandak Hospital Pvt Ltd, a modern multispecialty hospital in Birgunj, is a perfect blend of technological excellence, complete infrastructure, competent care and heartfelt hospitality - this is how the people, whom we have been fortunate to serve, define the hospital.

A meaningful step toward healthier futures.Heritage +2 Public Secondary School and Gandak Hospital have officially signe...
10/03/2026

A meaningful step toward healthier futures.
Heritage +2 Public Secondary School and Gandak Hospital have officially signed an MOU for Health Partnership, strengthening access to quality healthcare for students, staff, and the school community.

Together, we move forward with a shared commitment to health, awareness and wellbeing.

As Gandak Hospital continues to grow, we are looking for dedicated MDGP and Internal Medicine specialists to strengthen ...
04/03/2026

As Gandak Hospital continues to grow, we are looking for dedicated MDGP and Internal Medicine specialists to strengthen our clinical excellence.

Join the team behind compassionate care.Gandak Hospital is hiring an Administrative Officer to help us serve better, gro...
04/03/2026

Join the team behind compassionate care.
Gandak Hospital is hiring an Administrative Officer to help us serve better, grow stronger and lead smarter.

03/03/2026

नयाँ व्यवस्थापनसँगै गण्डक अस्पतालमा सुरु भएको नयाँ यात्रा आज एउटा सुन्दर जन्मको साक्षी बन्यो। आमाको विश्वास, परिवारको अपेक्षा,
र हाम्रो प्रतिबद्धताबीच जन्मिएको यो नन्हा जीवन-
हाम्रो लागि अत्यन्तै विशेष छ।
सफल सामान्य प्रसूति पछि स्वस्थ आमा र शिशुलाई आज खुशीसाथ घर पठाउँदै गर्दा, हाम्रो मन गर्वले भरिएको छ।
यस्ता क्षणहरूले हामीलाई सम्झाउँछन् -
यहाँ आउनेहरू बिरामी मात्र होइनन्, हाम्रो आफ्नै परिवार हुन्।
गण्डक अस्पताल ; अब अझ सक्षम, अब अझ समर्पित।

26/02/2026

हामीप्रति राखिएको विश्वास नै हाम्रो सबैभन्दा ठूलो सफलता हो। ♥️

Kathmandu Cancer Center र Gandak Hospital बीचको सहकार्यसँगै अब क्यान्सरको निदान र उपचार सेवा आफ्नै प्रदेशमै।समयमै पहिचान...
22/02/2026

Kathmandu Cancer Center र Gandak Hospital बीचको सहकार्यसँगै अब क्यान्सरको निदान र उपचार सेवा आफ्नै प्रदेशमै।

समयमै पहिचान, विशेषज्ञ उपचार र समन्वयात्मक सेवा — अब अझ सहज, सुलभ र नजिक।

For more information: 9802593804

विशेष मिर्गौला स्वास्थ्य परामर्शकाठमाडौंका मिर्गौला रोग विशेषज्ञ डा. स्कन्द रुपाखेती Gandak Hospital मा!आफ्नो स्वास्थ्यप...
17/02/2026

विशेष मिर्गौला स्वास्थ्य परामर्श
काठमाडौंका मिर्गौला रोग विशेषज्ञ डा. स्कन्द रुपाखेती Gandak Hospital मा!

आफ्नो स्वास्थ्यप्रति आजै जिम्मेवार बन्नुहोस्।

मिर्गौला रोगीहरूका लागि डायलाइसिस सुरु गर्नु अघि आवश्यक पर्ने फिस्टुला सर्जरी अब गण्डक अस्पतालमै सुरक्षित र अनुभवी चिकित...
05/02/2026

मिर्गौला रोगीहरूका लागि डायलाइसिस सुरु गर्नु अघि आवश्यक पर्ने फिस्टुला सर्जरी अब गण्डक अस्पतालमै सुरक्षित र अनुभवी चिकित्सकको निगरानीमा गरिन्छ।

✔️ अनुभवी सर्जनद्वारा उपचार
✔️ सुरक्षित र गुणस्तरीय सेवा
✔️ उचित परामर्श र पछिल्लो हेरचाह
✔️ सहज पहुँच र किफायती शुल्क

👉 डायलाइसिसको तयारीमा हुनुहुन्छ भने ढिलाइ नगर्नुहोस्।
आजै गण्डक अस्पतालमा सम्पर्क गर्नुहोस्।

23/01/2026

नबिर्सनुहोस्!
काठमाडौंका वरिष्ठ नेफ्रोलोजिस्ट डाक्टर गण्डक अस्पतालमा हुनुहुन्छ।
भोलि किड्नी स्वास्थ्य जाँच गराउने सुनौलो मौका- मौकाको फाइदा उठाउनुहोस्।
समय: बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म

मिर्गौला रोग धेरैजसो मौन हुन्छ।समयमै जाँचले ठूलो समस्या रोक्न सक्छ।काठमाण्डौबाट पाल्नुहुने मिर्गौला रोग विशेषज्ञयही माघ ...
19/01/2026

मिर्गौला रोग धेरैजसो मौन हुन्छ।
समयमै जाँचले ठूलो समस्या रोक्न सक्छ।

काठमाण्डौबाट पाल्नुहुने मिर्गौला रोग विशेषज्ञ
यही माघ ९ र १० गते गण्डक अस्पतालमा उपलब्ध हुनुहुनेछ।
यो महत्वपूर्ण अवसर नछुटाउनुहोस्।

चिसो बढेसँगै स्वास्थ्यमा ध्यान दिनुहोस्!गण्डक अस्पतालद्वारा~ रुघा–खोकी~ पेट सम्बन्धी समस्या~ मुटु रोग~ मृगौला सम्बन्धी स...
01/01/2026

चिसो बढेसँगै स्वास्थ्यमा ध्यान दिनुहोस्!

गण्डक अस्पतालद्वारा
~ रुघा–खोकी
~ पेट सम्बन्धी समस्या
~ मुटु रोग
~ मृगौला सम्बन्धी समस्याका लागि

बरिष्ठ चिकित्सकबाट निःशुल्क परामर्श सेवा उपलब्ध छ।

📍 स्थान: गण्डक अस्पताल
📞 जानकारीका लागि: 9802593804, 051591011

स्वस्थ रहौँ, सुरक्षित रहौँ।

मुटुको स्वास्थ्यमा अनुभवी हातको भरोसा गण्डक अस्पताल प्रा. लि. मा डा. ए.ई. अन्सारीवरिष्ठ मुटु रोग विशेषज्ञ बाट परामर्श से...
20/12/2025

मुटुको स्वास्थ्यमा अनुभवी हातको भरोसा
गण्डक अस्पताल प्रा. लि. मा डा. ए.ई. अन्सारी
वरिष्ठ मुटु रोग विशेषज्ञ बाट परामर्श सेवा उपलब्ध।

📅 ओपीडी मिति: पौष ५ – ११, २०८२
⏰ समय: बिहान १० बजे देखि साँझ ५ बजे सम्म

👉 मुटुसम्बन्धी समस्या, नियमित जाँच वा परामर्शका लागि
आजै समय लिनुहोस्।

📞 सम्पर्क: ९८०२५३८०४

Address

Gandak Chowk, Opposite To Gandak Police Booth, Ward No-14
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Gandak Hospital Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category