Shanti Buddha Medical Center Pvt.Ltd & Care Pharmacy

  • Home
  • Nepal
  • Birta
  • Shanti Buddha Medical Center Pvt.Ltd & Care Pharmacy

Shanti Buddha Medical Center Pvt.Ltd & Care Pharmacy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shanti Buddha Medical Center Pvt.Ltd & Care Pharmacy, Medical and health, Atithisadan Road, Birta.

01/02/2026

BPKIHS, धरान घोपा क्याम्पमा लामो अनुभव भएका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. केशर बहादुर गुरुङ
द्वारा दैनिक ओ.पी.डी. सेवा उपलब्ध छ।

अनुभवी डाक्टर द्वारा गरिने बिशेष रोगहरुको उपचार :

✅ छाती, फोक्सो, दम तथा श्वासप्रश्वासको समस्या
✅ प्रेसर तथा मुटुको समस्या
✅ मिर्गौला, पिसाब पोल्ने, बारम्बार पिसाब लाग्ने समस्या
✅ जन्डिस, हेपाटाइटिस सम्बन्धी समस्या
✅ थाइराइड हर्मोनको सम्पूर्ण उपचार
✅ मधुमेह, मोटोपन सम्बन्धी समस्या

🕒 सेवा समय:
बिहान: ८:०० बजे देखि १०:०० बजे सम्म
बेलुका: ५:३० बजे देखि ७:०० बजे सम्म

📞 सम्पर्कका लागि:
०२३–५९०२५४ / ०२३–५९०६५४

🏥 शान्ति बुद्ध मेडिकल सेन्टर प्रा.लि.
एण्ड केयर फार्मेसी
स्थान: अतिथि सदन रोड, बिर्तामोड–१, झापा

नेपालमा शहीद दिवस (Martyrs’ Day) प्रत्येक वर्ष माघ १६ गते मनाइन्छ। आजको दिन देशका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने वीर...
30/01/2026

नेपालमा शहीद दिवस (Martyrs’ Day) प्रत्येक वर्ष माघ १६ गते मनाइन्छ। आजको दिन देशका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने वीर शहीदहरूको त्याग, बलिदान र देशप्रेमलाई सम्मानपूर्वक स्मरण गरिन्छ।

हामी यी महान् वीर शहीदहरूप्रति सदैव ऋणी छौँ।
शहीदहरूको बलिदानले नै आजको स्वतन्त्र, सार्वभौम नेपाल सम्भव भएको हो।

🙏 शहीद दिवस २०८२ को हार्दिक शुभकामना।
जय नेपाल 🇳🇵

माघे सङ्क्रान्तिको शुभकामना ! !सांस्कृतिक विविधता अनुसार कतै माघी, कतै मकर सङ्क्रान्ति त कतै माघ्या। प्रकृतिको उपहारस्वर...
15/01/2026

माघे सङ्क्रान्तिको शुभकामना ! !

सांस्कृतिक विविधता अनुसार कतै माघी, कतै मकर सङ्क्रान्ति त कतै माघ्या। प्रकृतिको उपहारस्वरुप खाइने खनिजजन्य कन्दमूल र तिल-चाकुको स्वादले सबैको जीवनमा मिठास र सुस्वास्थ्य ल्याओस।

सबैमा शुभकामना!

नियमित रुपमा स्वास्थ्य परिक्षण नै आफ्नो जिवन स्वास्थ्य राख्नु रोगबाट बच्ने उत्तम उपाय हो ! आफ्नोे स्वास्थ्य जाँच समयमै ग...
06/11/2025

नियमित रुपमा स्वास्थ्य परिक्षण नै आफ्नो जिवन स्वास्थ्य राख्नु रोगबाट बच्ने उत्तम उपाय हो ! आफ्नोे स्वास्थ्य जाँच समयमै गरि सुरक्षित हुनु होला !
सम्पर्क न: ०२३-५९०६५४/०२३-५९०२५४
शान्ती बुद्ध मेडिकल सेन्टर तथा केयर फार्मेसि
अतिथिसदन रोड, बिर्तामोड

शान्ती बुद्ध मेडिकल सेन्टर बिर्तामोडमा धरान घोपा क्याम्पमा लामो अनुभव भएका डा. केशर बहादुर गुरुङको OPD सेवा  नियमित रुपम...
01/11/2025

शान्ती बुद्ध मेडिकल सेन्टर बिर्तामोडमा धरान घोपा क्याम्पमा लामो अनुभव भएका डा. केशर बहादुर गुरुङको OPD सेवा नियमित रुपमा उपलब्ध छ!
बिहान ८-१० बजे सम्म
बेलुका ५:३०-८ बजे सम्म
पश्चिम बस स्टेन उत्तर अतिथि सदन रोड !

हरिबोधनी एकादशीको शुभकामना! 🌿
01/11/2025

हरिबोधनी एकादशीको शुभकामना! 🌿

Address

Atithisadan Road
Birta
57204

Telephone

+97723590254

Website

Alerts

Be the first to know and let us send you an email when Shanti Buddha Medical Center Pvt.Ltd & Care Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shanti Buddha Medical Center Pvt.Ltd & Care Pharmacy:

Share