अश्विन बाथ रोग सेन्टर

  • Home
  • Nepal
  • Birta
  • अश्विन बाथ रोग सेन्टर

अश्विन बाथ रोग सेन्टर बाथ रोग विरुद्धको लडाईमा तपाईंको साझेदार
IN ASSOCIATION WITH नेसनल बाथ रोग सेन्टर (NCRD)

31/03/2026
26/03/2026

हामीले दिने सेवा सुविधा

- वरिष्ठ बाल रोग विषेशज्ञ टंक प्रसाद बारकोटी द्वारा परामर्श
- वरिष्ठ बाथ रोग विषेशज्ञ विनीत वैद्य र टिम द्वारा परामर्श
- वरिष्ठ मानसिक रोग विषेशज्ञ रोशन पोखरेल द्वारा परामर्श
- साथ साथै X-ray, सम्पूर्ण ल्याब तथा प्याथोलोजि सेवा उपलब्ध छ

वरिष्ठ बालरोग परामर्शदाता डा. टंकप्रसाद बाराकोटीको आगमनको बारेमा जानकारी |
23/03/2026

वरिष्ठ बालरोग परामर्शदाता डा. टंकप्रसाद बाराकोटीको आगमनको बारेमा जानकारी |

16/12/2025

नेशनल बाथरोग सेन्टर रातोपुल, काठमाडौंबाट बरिष्ठ बाथरोग बिशेषज्ञहरुद्वारा आफ्ना अन्य शाखाहरुमा निम्न मितिमा उपचार सेवा संचालन हुन गइरहेको जानकारी गराउदछौ ।
सेवाको निम्ति अग्रिम नाम दर्ता गराउन हुन अनुरोध गर्दछौ ।
बाथरोगका प्रमुख लक्षणहरू:
• हातका औलाहरु दुख्ने वा सुन्निने
• बिहान उठ्ने बेला हात खुट्टा तथा जिउ अरठ्ठो हुने
• खुट्टाको बुढिऔंला वरिपरि रातो भएर टेक्न नहुने
• गोलीगाँठो दुख्ने वा सुन्निने
• राती तथा विहान ढाड दुख्ने
• बिहान ढाड अरठ्ठो हुने
• घुडा दुख्ने र सुनिने
• कुकुंचा दुख्ने, (प्राय: बिहान उठ्ने बेला)
• पाइताला पोल्ने वा झम्झमाउने (प्रायः राती)
• पिडौला दुख्ने वा करकर खाने
• जिउ गल्ने र छिटो छिटो थकान हुने
• मासपेशीहरू कमजोर हुने
• छालामा डाबर वा निको नहुने घाउ
आइरहने
• बारम्बार आँखा रातो हुने तथा दुख्ने
सम्पर्कको लागि: नेशनल बाथरोग सेन्टर

OPD services avialable
15/04/2025

OPD services avialable

10/03/2025

बरिस्ठ मानसिक टाउको तथा नसा रोग बिसेसज्ञ डाक्टर रोशन पोख्रेल सनिबार चैत २ गते बिहान ९.०० बजे देखि आउदै हुनुहुन्छ सम्पर्क अश्विन बाथ रोग सेन्टर सनिचरे रोड बिर्तामोड झापा ०२३५३०५४५/९८०८४२५४९६

14/02/2025

बरिस्ठ मानसिक टाउको तथा नसा रोग बिसेसज्ञ डाक्टर सनिबार बिहान ९.०० बजे देखि आउदै हुनुहुन्छ सम्पर्क अश्विन बाथ रोग सेन्टर सनिचरे रोड ०२३५३०५४५/९८०८४२५४९६

Address

Jhapa Birtamode Sanischare Road Opposite To Global Bank
Birta
57200

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779808425496

Website

Alerts

Be the first to know and let us send you an email when अश्विन बाथ रोग सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to अश्विन बाथ रोग सेन्टर:

Share