14/04/2026
के तपाईं वा तपाईंको परिवारमा मधुमेह, थाइराइड तथा हर्मोन सम्बन्धी समस्या छ? अब चिन्ता नगर्नुहोस्! भवानी इन्डोक्राइन सेन्टरमा विशेषज्ञ सेवाका साथ हामी तपाईंको स्वास्थ्यको ख्याल राख्न सधैं तयार छौं।
👨⚕️ विशेषज्ञ चिकित्सक:
डा. सच्चिदानन्द यादव (Dr. SN Yadav)
वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन विशेषज्ञ (इन्डोक्राइनोलोजिष्ट) तथा फिजिसियन
(MBBS, MD Endocrinology - Belarus, NMC No. 4340)
🩺 हामीकहाँ हुने उपचार सेवाहरू:
✅ मधुमेह (सुगर) तथा गर्भावस्थामा हुने चिनी रोग
✅ थाइराइड घटबढ भइराख्ने समस्या
✅ सन्तान नहुने समस्या (Infertility)
✅ बच्चाको कद नबढ्नु (Growth Issues)
✅ यौन दुर्बलता तथा महिनावारीमा गडबडी
✅ उच्च प्रेसर र कोलेस्ट्रोल
✅ हड्डी कमजोर हुने रोग र शरीर/हड्डी दुख्ने समस्या
✅ हातखुट्टा झमझम गर्ने वा बाउँडिने समस्या
📅 समय र स्थान:
⏰ भेट्ने समय: आइतबार देखि शुक्रबार (बिहान १०:०० देखि बेलुका ८:०० बजेसम्म)
📍 स्थान: सहिद प्रचण्ड थैव चोक, सुखानगर, बुटवल-८ (हिल पार्क पुल नजिकै)
📞 सम्पर्कका लागि:
०७१-५३०९४२ / ९८५-७०३२८५६
नोट: समयमै नाम दर्ता गराउनको लागि हामीलाई फोन अथवा म्यासेज गर्नुहोस्।