
20/09/2025
ओसिसारा स्वास्थ्य परामर्श परिवारमा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विशेष रेग्मी ज्यूलाई हार्दिक स्वागत गर्दछौं।
नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विशेष रेग्मी अब नियमित रुपमा उपलब्ध हुनुहुनेछ 🙏
📅 बिरामी हेर्ने समय:
🕘 बिहान ९ बजे – १२ बजे
🕒 दिउँसो ३ बजे – साँझ ६ बजे
(आइतबार देखि शुक्रबार)
📍 स्थान: बुटवल–६, अमरपथ (ब्लड बैंक नजिकै)
📞 Appointment: 071-531032 / 9857084310
👉 तपाईंको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता 💙