Osisara Swasthya Paramarsha

Osisara Swasthya Paramarsha Welcome to Official page of Osisara Swasthya Paramarsha Clinic.

"हाम्रो निरन्तर प्रयास र समर्पणले तपाईंहरूको स्वास्थ्य र समृद्धिमा सकारात्मक परिवर्तन ल्याउने आशासहित ओसिसारा परिवार अघि...
27/01/2025

"हाम्रो निरन्तर प्रयास र समर्पणले तपाईंहरूको स्वास्थ्य र समृद्धिमा सकारात्मक परिवर्तन ल्याउने आशासहित ओसिसारा परिवार अघि बढिरहेको छ। तपाईंहरूको अडिग विश्वास र साथका लागि हामी सधैँ कृतज्ञ र आभारी छौं।"

26/01/2025

ओसीसाराको बरिस्ठ हाड़जोर्नी तथा नशा रोग विशेषज्ञ डा. राज कृष्ण श्रेष्ठले बाल्टिमोर, अमेरिका स्थित Sinai अस्पतालको RIAO अ...
26/01/2025

ओसीसाराको बरिस्ठ हाड़जोर्नी तथा नशा रोग विशेषज्ञ डा. राज कृष्ण श्रेष्ठले बाल्टिमोर, अमेरिका स्थित Sinai अस्पतालको RIAO अर्थोपेडिक्स टोली तथा अनुसन्धान विभागसँग काम गर्दै बिताएको दुई वर्षे अनुभवका केही झलकहरू।

Dr. Raj Krishna Shrestha’s experience with the team of RIAO orthopedics and Sinai Research division at Sinai Hospital of Baltimore, USA.

📢 Vacancy Announcement: Receptionist Wanted!Osisara Health Clinic is looking for a dynamic and organized Receptionist to...
25/01/2025

📢 Vacancy Announcement: Receptionist Wanted!

Osisara Health Clinic is looking for a dynamic and organized Receptionist to join our growing team. Be the first point of contact for our clients and play a key role in delivering outstanding service!

“ओसिसारामा, बिरामीलाई लामो समय पर्खन नपरोस् भन्ने हाम्रो प्राथमिकता हो। केही कारणवश पर्खनु परे पनि, उहाँहरूलाई हामी घरेल...
25/01/2025

“ओसिसारामा, बिरामीलाई लामो समय पर्खन नपरोस् भन्ने हाम्रो प्राथमिकता हो। केही कारणवश पर्खनु परे पनि, उहाँहरूलाई हामी घरेलु र आरामदायी वातावरण दिने प्रयास गर्छौ, जसले गर्दा गुनासोको कुनै कारण नै रहँदैन।

"ओसिसारा क्लिनिकको स्त्रीरोग बिभाग बिहान ८ बजे देखि साझ ६ बजे सम्म हजुरहरुको सेवाको लागि खुला रहने छ। हामी महिलाहरूलाई स...
20/01/2025

"ओसिसारा क्लिनिकको स्त्रीरोग बिभाग बिहान ८ बजे देखि साझ ६ बजे सम्म हजुरहरुको सेवाको लागि खुला रहने छ।
हामी महिलाहरूलाई स्वस्थ र खुसी जीवनको लागि टेवा पुर्याउने उदेस्य राख्दछौ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् र आजै अपोइन्टमेन्ट बुक गर्नुहोस्। 🌸"

🩺शिशु तथा बालरोग विशेषज्ञ सेवायही शनिवार, माघ ५ गते ओसीसारा स्वास्थ्य परामर्श बुटवलका शिशु तथा बालरोग विशेषज्ञ डा. प्रयस...
17/01/2025

🩺शिशु तथा बालरोग विशेषज्ञ सेवा
यही शनिवार, माघ ५ गते ओसीसारा स्वास्थ्य परामर्श बुटवलका शिशु तथा बालरोग विशेषज्ञ डा. प्रयस बज्राचार्य द्वारा कपिलवस्तुको निम्न स्थानमा परामर्श सेवा दिनुहुने जानकारी गराउँदछौ ।
✅ : न्यू विष्ट मेडिकल हल
बुद्धभूमि नगरपालिका-९, ईमिलिया, कपिलवस्तु
: बिहान ११:३० बजे
✅ : प्रकृति हेल्थ केयर क्लिनिक Prakriti pharmacy
बनगाई, कपिलवस्तु
: बिहान १० बजे
✅ : विष्ट मेडिकल हल
शिवराज-५ चन्द्रौटा, कपिलवस्तु
: दिउँसो १ बजे

📞9857084310
☎️071-531032
“सेवा लिनको लागि फोनबाट नाम र आफ्नो अनुकुल समय लिएर आउनु हुन अनुरोध गरिन्छ ।”

"Expert care in a comforting space—our pediatrician Dr. Prayes Bajracharya offers personalized guidance while little one...
14/01/2025

"Expert care in a comforting space—our pediatrician Dr. Prayes Bajracharya offers personalized guidance while little ones play and explore. Because every child's health matters. 🌟👶🩺"

Book your appointment with Dr. Bajracharya today and rest easy knowing your child's healthcare is in expert hands.
Contact: 071-531032 / 985-7084310

१ महिना मुनिको नवजात शिशुको स्वस्थ भविष्यको लागि पहिलाे स्वास्थ्य परीक्षण  निःशुल्क !✅ प्रारम्भिक स्वास्थ्य जाँच✅ पहिलाे...
09/01/2025

१ महिना मुनिको नवजात शिशुको स्वस्थ भविष्यको लागि पहिलाे स्वास्थ्य परीक्षण निःशुल्क !

✅ प्रारम्भिक स्वास्थ्य जाँच
✅ पहिलाे परीक्षण निःशुल्क परामर्श
✅ वृद्धि र विकास सम्बन्धी परामर्श
✅ खोप तथा पोषण सम्बन्धी जानकारी
✅ विशेषज्ञ डाक्टरद्वारा जाँच

अपोइन्टमेन्टको लागि कृपया हाम्रो हेल्प डेस्कमा सम्पर्क गर्नुहोस् वा अनलाइन सेवा प्रयोग गर्नुहोस् ।
हेल्प डेस्क नं. 071-531032/ 9857084310

“स्वस्थ भविष्यकाे लागि सानाे तर महत्त्वपूर्ण कदम”



07/01/2025
प्रदेश ५ का विभिन्न क्षेत्रहरूबाट आउनुभएका आदरणीय जनप्रतिनिधिहरूले ओसिसारा स्वास्थ्य परामर्शको भ्रमण गरी समुदायको स्वास्...
06/01/2025

प्रदेश ५ का विभिन्न क्षेत्रहरूबाट आउनुभएका आदरणीय जनप्रतिनिधिहरूले ओसिसारा स्वास्थ्य परामर्शको भ्रमण गरी समुदायको स्वास्थ्य सेवामा सहकार्य र विकासका विषयमा महत्वपूर्ण छलफल गर्नुभएको छ।
उहाँहरूको अमूल्य सुझाव र बहुमूल्य समयका लागि ओसिसारा परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।

ओसीसारा स्वास्थ्य परामर्श तथा विभिन्न संघ संस्थाका चिकित्सकहरु को मिलन कला केन्द्र तथा एवान हेल्थ एट केपिएल डायग्नोष्टिक...
30/12/2024

ओसीसारा स्वास्थ्य परामर्श तथा विभिन्न संघ संस्थाका चिकित्सकहरु को मिलन कला केन्द्र तथा एवान हेल्थ एट केपिएल डायग्नोष्टिक सँगको संयुक्त आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा आफ्नो अमूल्य समय र योगदान दिनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। साथै निःशुल्क औषधि वितरणको लागि सहयोग गर्नुहुने Aristo Pharmaceuticals, NPL Phramaceuticals and Corel Pharmaceuticals लाई पनि धन्यवाद दिनचाहन्छौं ।

27/12/2024

ओसीसारा स्वास्थ्य परामर्शमा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. शर्मीला शर्मालाई हार्दिक स्वागत गर्दछौ 🌼

यस क्षेत्रमा लामो समय देखि सेवा दिदै आउनु भएका अनुभवी र कुशल चिकित्सक डा. शर्मीला शर्मा हाम्रो संस्थामा आवद्ध हुनु भएकोमा हामी निकै उत्साहित छौ ।

डा. शर्मीला शर्मा द्वारा दिइने स्वास्थ्य सेवाहरु,
🔹 सुरक्षित गर्भावस्था जाँच तथा परामर्श
🔹 जटिल प्रसूति सेवा र सर्जरी
🔹 महिलाहरूका स्वास्थ्य समस्याहरूको परामर्श र उपचार
🔹 महिलाको प्रजनन स्वास्थ्य र परिवार नियोजन सेवा

हाम्रो लक्ष्य – महिलाहरूलाई अझ सुरक्षित, सहज र भरपर्दो सेवा प्रदान गर्नु हो ।

Sharmila Sharma

“लायन्स क्लब अफ बुटवल युथको आयोजनामा, ओसिसरा स्वास्थ्य परामर्श, एवान हेल्थ एट केपिएल डाएगोनेष्टिक र वडा नं. ९ - तिलोत्तम...
25/12/2024

“लायन्स क्लब अफ बुटवल युथको आयोजनामा, ओसिसरा स्वास्थ्य परामर्श, एवान हेल्थ एट केपिएल डाएगोनेष्टिक र वडा नं. ९ - तिलोत्तमाको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भयो। समुदायको स्वास्थ्यप्रति हाम्रो प्रतिबद्धता यसरी नै निरन्तर रहिरहोस्।

#स्वास्थ्यशिविर #सहकार्य #समुदायकोस्वास्थ्य”

ओसीसारा स्वास्थ्य परामर्श, USAID, हेमा फार्मेसी तथा कान्ति मा. वि. संगको संयुक्त आयोजनामा गरिएको "किशोर किशोरी तथा युवाक...
22/12/2024

ओसीसारा स्वास्थ्य परामर्श, USAID, हेमा फार्मेसी तथा कान्ति मा. वि. संगको संयुक्त आयोजनामा गरिएको "किशोर किशोरी तथा युवाका लागि प्रजनन् स्वास्थसम्बन्धी छलफल कार्यक्रम।" युवा जागरण तर्फ हाम्रो एक सानो प्रयास।
कार्यक्रम सफल बनाउन आफ्नो अमुल्य योगदान दिनु हुने वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. प्रायश्चित श्रेष्ठ, हेमा फार्मेसी, USAID तथा कान्ति मा. वि परिवार लाई धन्यवाद व्यक्त गर्दछौं।

Address

Amar Path
Butwal

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 14:00
Sunday 08:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Osisara Swasthya Paramarsha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Osisara Swasthya Paramarsha:

Videos

Share