
10/07/2025
यस विशेष दिनमा,
गुरुहरूलाई नमन्, सम्मान र धन्यवाद,
हामी सधैं तपाईंको आशिर्वादमा रहूँ,
मेरो पहिलो गुरु बाबा आमा अनि असल बाटोमा हिँड्न सिकाउने गुरुहरु सम्झदै
गुरुपूर्णिमाको हार्दिक शुभकामना! 🙏